देश Archive

भ्रष्टाचारका फाइल पल्टाउन थालेपछि घेराबन्दी सुरु भयोः परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अहिलेको सरकारले ठुला–ठुला भ्रष्टाचारका फाइलहरू पल्टाएर काम कारबाही सुरु गरेपछि घेराबन्दी सुरु भएको बताएका छन् । सो कदमपछि केही नेताहरु त्रसित भएर सरकारविरुद्ध घेराबन्दी गर्न सुरु गरेको जिकिर उनले गरे । सोमवार

मुलुकको राजनीति बदलिनुपर्छः शर्मा

काठमाडौं, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा विद्यार्थीहरु माझ भएको एक कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसकेको भन्दै राजनीति बदलिनुपर्ने

विप्लव नेकपाका नेता बाँस्तोला फेरि पक्राउ

काठमाडौं, वार्ताको चर्चाका बीच विप्लव नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले फेरि पक्राउ गरेको छ । बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको हो । सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ

प्रधानन्यायाधीश र प्रधान सेनापतिबीच भेटवार्ता

काठमाडौं,प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा सर्वोच्च अदालत पुगेका हुन् । थापा र जबराबीच भएको भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलेको छैन

व्यथा लागेको चौध घण्टापछि सुत्केरीको उद्धार

हुम्ला,हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको चौध घण्टापछि आइतबार साँझ उद्वार गरिएको हो ।आठ महिनाको गर्भ भएकै बेला व्यथा लागेर थला परेपछि सर्केगार्ड

पूर्वसांसद रानाभाटको निधन

काठमाडौं,पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उनको निधन भएको हो ।उच्च रक्तचापका कारण मस्तिष्कघात भई १६ दिनदेखि उनको मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

मेलम्चीको सुरुङमा छोडियो

सिन्धुपाल्चोक,बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा पानी भर्न थालेर परीक्षण सुरु गरिएको छ ।सोमबार सुरूङ स्थलमा पुगेर खानेपानी मन्त्री मणिचन्द्र थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरूङ परीक्षणको सुरू गरेका थिए। आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा

महिला हिंसा अन्त्य हुनुपर्छः डिला सङ्ग्रौला

मार्तडी,नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएकी छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन

ओली सरकार विरुद्ध प्रचण्ड–माधव पक्षको जुत्ता हान्ने आन्दोलन सुरु हुदै

काठमाडौं,ओली सरकारले संसद विघटनको प्रतिगामी घटना घटाएको भन्दै प्रचण्ड–माधव समूहको नेकपाको जुता हान्ने प्रदर्शन हुने तयारी रहेको छ ।विरोध प्रदर्शनको चौथो चरणको कार्यक्रम घोषणा गरेर अघि बढेको नेकपाका विभिन्न संद्ध संघठनहरुको आयोजनामा काठमाडौंसहित देशभर आन्दोलन, विरोध