देश Archive

अदालतको अवहेलना मुद्दामा सर्वाेच्चको फैसला : न्यायाधीशको स्वच्छ आलोचना सञ्चार जगतको कर्तव्य हो

काठमाडौं,  अदालतको स्वच्छ आलोचना सञ्चारजगत्को कर्तव्य भएकाले अवहेलनाको मुद्दालाई न्यायाधीशको आलोचना रोक्ने अस्त्र बनाउन नहुने फैसला सर्वाेच्च अदालतले गरेको छ । न्यायिक निर्णयका विषयमा स्वच्छ र मर्यादित रूपमा समीक्षा र टिप्पणी गर्दा अदालतको काम कारबाही र सुधारलाई

अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउनुस्ः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्।आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोमा बोल्दै प्रधानमन्त्री ओलीले चुनौती दिएका हुन्। प्रचण्ड-नेपाल पक्षलाई संकेत गर्दै ओलीले भने, ‘केपी ओलीलाई हटाएर देखाउनुस् न,

जनमत पार्टि बाँकेद्धारा सिडियोलाई ज्ञापन पत्र

नेपालगन्ज,जनमत पार्टि बाँकेले बाँकेका सिडियोलाई ज्ञापन पत्र वुझाएको छ ।बिवाह तथा अन्य आवस्यक कामको लागि भारत-नेपाल सीमाक्षेत्रमा आवश्यकता अनुसार यातायात आवत जावतलाई सहज बनाउनको लागि ज्ञापन पत्र वुझाइएको हो। जनमत पार्टि बाँकेका अध्यक्ष रियाज अहमद शेषका

प्रतिनिधिसभा बैठक बस्नुअघि सांसदहरुलाई कोरोना खोप दिइने

काठमाडौं,प्रतिनिधिसभा बैठक बस्नु अघि सांसदहरुलाई कोरोना विरुद्धको खोप दिइने भएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको जनाएको हो । प्रतिनिधिसभा बैठक फागुन

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ७८ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ

विप्लवसँग छिट्टै वार्ता गर्छौँः प्रधानमन्त्री ओली

झापा,प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै वार्ता गर्ने बताएका छन् । आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सबैका लागि खुशीको खवर छ । शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको

प्रधानमन्त्री ओलीको लहडले नहुने निर्वाचनमा ८ करोड खर्च

काठमाडौं,मंगलबार सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै बैशाखमा घोषणा गरिएको मध्यावधि निर्वाचन नहुने भएको छ । सरकारले पुस ५ गते संसद विघटन गर्दै आउँदो बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेको

३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

काठमाडौँ,संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत् र एकपटक जनआन्दोलनमार्फत् पुनःस्थापित भएका थिए ।पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनको

प्रचण्डलाई सहयोग गरेको भन्दै बादलले हटाए स्वकीयसचिव

काठमाडौं,गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गरेको र सूचना चुहाएको आरोपमा गृहमन्त्री बादलले तामाङलाई हटाएका हुन् । तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको

शिक्षकहरूको जिल्लान्तर सरूवा हुने

काठमाडौं,अब शिक्षकहरूको जिल्लान्तर सरूवा हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार एक सूचना जारी गर्दै शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरिदिएको हो । विभिन्न शर्तहरूसहित सरूवा हुन मिल्ने केन्द्रका सूचना