देश Archive

कर्णालीका सांसद विष्ट पुनः माओवादी केन्द्रमै फर्किए

सुर्खेत,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेशसभामा सुर्खेतबाट निर्वाचित सांसद ठम्मर विष्ट पुनः नेकपा माओवादी केन्द्रमै फर्किएका छन्।दुई दिनअघिमात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट ४८ घण्टामै फेरि माओवादी केन्द्रमै आएका हुन्। आइतबार सांसद विष्ट

नेपालमा थप ५३ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ५३ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २३१ पुगेको छ।पछिल्लो २४ घण्टामा

लहान बम विस्फोटः गोइत समूहले लियो घटनाको जिम्मा

काठमाडौं,सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ।घटनापछि केन्द्रीय अध्यक्ष रहेका गोइतले विज्ञप्ती जारी गर्दै भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गर्दै मालपोत कार्यालयमा भ्रष्टाचार

एमालेको विवाद पुग्यो निर्वाचन आयोग

काठमाडौं,नेकपा एमालेका विवाद निर्वाचन आयोग पुगेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णय कार्यान्वयन नगराउन माग गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष निर्वाचन आयोग पुगेको हो। नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यहरु हस्ताक्षरसहित

नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। आइतबार मध्यान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठक सकिएलगत्तै प्रचण्ड नेपाललाई भेट्न कोटेश्वरस्थित नेपाल निवासमा पुगेका हुन्। अहिले

सडक निर्माण तथा सुधार कार्यक्रममा पचालझरनाद्धारा सम्झौता पत्रमा हस्ताक्षर

सुर्खेत,कालिकोटको पचालझरना गाउँपालिकाले संघिय मामिला तथा सामान्य प्रशासन मंन्त्रालय अन्तर्गतको प्रादेशिक एवम् स्थानिय सडक निर्माण तथा सुधार कार्यक्रमको समझदारी पत्र(mou)मा हस्ताक्षर गरेको छ। आइतवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित भर्चुअल कार्यक्रममा सहभागि जनाउदै गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालद्धारा उक्त

माओवादी केन्द्रको बैठकः बादलसहितका नेताहरुलाई कारबाही गर्ने तयारी

काठमाडौं,नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा एमालेतर्फ लागेका रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने प्रस्ताव दर्ता भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव दर्ता भएको हो।शनिबार बसेको

लहान मालपोतमा बम विस्फोट

काठमाडौं,सिरहास्थित लहानको मालपोत कार्यालयमा बम विस्फोट भएको छ। वम विस्फोट भएको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ।विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ। यस समूहले लामो समयदेखि

वारेकोटमा बाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेका छौँः अध्यक्ष शाह

सुर्खेत,जाजरकोटको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र वहादुर शाहले गाउँपालिका केन्द्र लिम्सासम्म वाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेको वताएका छन्।आइतवार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय  अन्तर्गतको प्रादेशिक एवम् स्थानिय सडक निर्माण तथा सुधार सुभारम्भ समारोहमा सहभागि हुन

माओवादी केन्द्रको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राख्न प्रस्ताव

काठमाडौं,  नेकपा (माओवादी केन्द्र) को आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कमिटी वैठकमा दलको नाम फेर्नेबारेमा पनि चर्चा भएको छ । नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिष्ट पार्टी राख्ने प्रस्ताव गरेको