देश Archive
ओली रणनीति : साथ नदिने सांसदलाई कारवाहीको आधार तय
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खानाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका छन् ।खनाल–नेपाल समूहले ओलीका कदमविरुद्ध राष्ट्रिय कार्यकर्ता भेला

१६ लाख ज्येष्ठ नागरिकले लगाए खोप
काठमाडौं, कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन्। दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा

कर्णाली साहित्य समाजले तिनजना साहित्यिक श्रष्टालाई सम्मान गर्दै
सुर्खेत,कर्णाली साहित्य समाजले तिनजना साहित्यिक श्रष्टालाई सम्मान गर्ने भएको छ। लोक संस्कृति तथा नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई कृति, साधना र प्रतिभा पुरस्कारद्धारा श्रष्टालाई सम्मान गर्न लागेको हो। बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै कर्णाली साहित्य

नेपालमा थप १०७ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १०७ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ।पछिल्लो २४ घण्टामा
सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन जान्छौँः प्रचण्ड
काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने जनाएका छन्।‘रिफ्रेस’ हुन सिन्धुली पुगेका अध्यक्ष प्रचण्डले बिहिबार कार्यकर्ताहरुसँगको छलफलमा चाँडै नै उक्त फैसलाविरुद्ध पुनरावलोकनमा जाने जनाएका हुन्। ‘संसद पुनःस्थापनापछि ‘रिल्याक्स’ गरेको बेला सर्वोच्चले
नेपाल र खनालपनि एमाले संसदीय बोर्डमा
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि राखिएका छन्।बिहिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको बैठकले २७ सदस्यीय बोर्ड समिती गठनको निर्णय गरेको छ।बोर्डको संयोजकमा प्रधानमंन्त्री

नेपाली सेनाको मुख्यालयमा आगलागी
काठमाडौं,नेपाली सेनाको मुख्यालयमा आगलागी भएको छ। बिहिबार दिउँसो मुख्यालय परिसरभित्र रहेको प्रधान सेनापतिको पूरानो कार्यालयको दोस्रो तलामा आगलागी भएको हो।आगो लागे लगत्तै दमकल र पानी ट्याङ्करको सहायतामा झण्डै डेढ सय जना सेना आगो नियन्त्रण गर्न खटिएका

जाजरकोटको सिर्पाचौरमा परिवर्तनका लागि ‘युवा समुह’ गठन
जाजरकोट,जाजरकोटको नमुना वस्ती सिर्पाचौरमा परिवर्तनका लागि युवा समुह गठन भएको छ। जिल्लाको वारेकोट गाउँपालिकामा रहेको उक्त वस्तीमा समाज रुपान्तरण प्राकृतिक सुन्दरतालाइ संरक्षण तथा प्रचार प्रचार गर्नको लागि युवा समुह गठन गरिएको हो। उक्त वस्तीका युवा तिलक

कर्णाली सरकारको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक
सुर्खेत,कर्णाली प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ।कर्णाली प्रदेश सरकारले एक औपचारिक कार्यक्रमको आयोजना गरि उक्त प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको हो।१० ओटा परिच्छेद,१६ ओटा अनुसुची र १२ ओटा तालिका समेटिएको किताव सार्ववनिक गर्दै कर्णाली

एमाले संसदीय दलको बैठक सुरु
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ।बिहीवार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको बैठक भर्खरै सुरु भएको एक नेताले वताए।बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु गएका छैनन्। बिहीबार बिहान

