देश Archive

निलम्बनपछि खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक वस्ने भएको छ। आज दिउँसो १२ बजे काठमाडौँको एक होटलमा बैठक बस्ने स्रोतले जनाएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ

नेपाललाई थ्री नेसन्स कपको उपाधि
काठमाडौँ,नेपालले थ्री नेसन्स कपको उपाधि हात पारेको छ । सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।खेलको १८ औं मिनेटमा सन्जोग राईले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता

अनेरास्ववियू(क्रान्तिकारी)कर्णालीको पत्रकार भेटघाट
सुर्खेत,मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियू (क्रान्तिकारी) कर्णाली प्रदेशले विषेश पत्रकार भेटघाट गरेको छ । शुक्रवार वीरेन्द्रनगरमा शिक्षा र स्वास्थ्यलाई पुर्णरुपमा निःशुल्क एवं सर्वसुलभ वनाउन लागिपरेको जानकारी दिन भन्दै पत्रकार भेटघाट गरेको हो ।आफ्नो

शिक्षण संस्था बन्द भएपनि परीक्षा नरोकिने
काठमाडौँ. देशभरका सबै शैक्षिक संस्था चार दिनसम्म बन्द भए पनि हाल सञ्चालनमा रहेका परीक्षा भने नरोकिने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर मंगलबारबाट वातावरण प्रदूषणका कारण चार दिनसम्म शैक्षिक

कर्णाली सरकारलाई खतराको घण्टी
सुर्खेत,कर्णाली प्रदेशको महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढाल्न नेकपा एमाले एकढिक्का हुनसक्ने संकेत देखिएको छ।अब नेकपा एमालेको एकल सरकार बनाउन ढोका खुलेको नेताहरूले जनाएका छन्। ४० मध्ये २० सिट जितेको एमाले यतिवेला कर्णाली सरकार ढाल्न तयार देखिएका छन्।यसअघि एमालेको संस्थापन

सर्वोच्च अदालत भित्रै दुई अधिवक्ताबीच कुटाकुट
काठमाडौँ , सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट भएको छ । सोमबार दिउँसो अदालत परिसरमा अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबीच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको गेटमा

परीक्षा रोकिँदैन बालबालिकाहरुलाई घरभित्रै राखौँः शिक्षा मन्त्रालय
काठमाडौं,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ।सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएको भन्दै भोलीदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको

एमाले खोटाङमा अन्तर्द्वन्द्व
खोटाङ,नेकपा एमाले खोटाङमा गठन गरिएको समानान्तर कमिटीको गतिविधि सतहमै देखिन थालेको छ। सर्वोच्च अदालतले साबिकको एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि माओवादी केन्द्र एक ढिक्का भएर अघि बढ्दा एमालेमा भने समानान्तर कमिटीको गतिविधि बाक्लो हुन थालेको छ।एमाले

बाघको आक्रमणबाट एकजना गम्भीर घाइते
बर्दिया,बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। गेरुवा गाउँपालिका–१ जनकनगरका ३५ वर्षीय चुलाराम थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन्। थारुलाई सोमबार बिहान घरदेखि करिब तीन सय मिटर टाढा खेतमा पानी लगाउन गएको समयमा बाघले

थरुहटसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली
काठमाडौं,सरकारले थारू कल्याणकारी सभासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली बनाएको छ। टोलीमा बादलसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्यका रुपमा रहेका छन्।थारु कल्याणकारी सभा, थरुहटरथारुवान संयुक्त