देश Archive

तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता क्षतविक्षत हुन पुग्योः प्रचण्ड

काठमाडौँ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता क्षतविक्षत हुन पुगेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘विडम्बना भन्नुपर्छ तीन वर्ष पुग्दानपुग्दै कम्युनिस्ट एकता पनि क्षतविक्षत हुन पुगेको, संविधान पनि नराम्रोसँग चिथोरिएको,

ओलीलाई विश्वासको मत प्राप्त हुदैन : प्रचण्ड

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयम् ओलीलाई पनि नभएको बताएका छन् । उनले ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न पनि आग्रह

वर्तमान सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैनः प्रधानमन्त्री ओली

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण नभएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको बताएका हुन्। ‘आवद्धता र

संसद बैठक सुरु

काठमाडौं,संसद बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको छिनोफानो हुने भएको छ। विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बैठक बोलाइएकाले अन्य कार्यसूची रहेको छैन।

पार्टि विभाजन भए माधव झलनाथतिर लाग्छुः वामदेव गौतम

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तिर उभिने निचोड निकालेका छन्। गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेका

नेपाल–खनाल समूहका दोस्रो पुस्ताका नेता छलफलमा

काठमाडौँ,नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहका दोस्रो पुस्ताका नेताहरू अलग्गै छलफलमा जुटेका छन्। बिहान सिंहदरबारमा बसेको सांसदहरूको छलफलबाट संसद् बैठकमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय गरेपछि दोस्रो पुस्ताका नेताहरू फेरि अलग्गै छलफलमा जुटेका हुन्।

संसद बैठकमा सांसदहरु जाने क्रम सुरु

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी रहेको छ। सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश गर्न दिइएको छ। पीपीई लगाएर मुख्य

अक्सिजन लिन वाइडबडी जहाज बेइजिङ प्रस्तान

काठमाडौँ,चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए ३३० जहाज आज चीनको राजधानी बेइजिङ जादैँछ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ

नेपाल पक्षीय सांसदको बैठक सुरु

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदको बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार बिहान सवा १० बजेदेखि सुरु भएको हो। संसद सचिवालयको कोठा नम्बर ४११ मा सांसदबीच छलफल भइरहेको एक नेताले जानकारी दिए।नेपाल पक्षले

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ,राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। कोरोनाको कारण देखाउदै सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने