देश Archive

टिकट वितरणमा आर्थिक चलखेल भयो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको बताएका छन् ।आफूसँग असहमत भएकै कारण कैयनको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको भन्दै उनले

नेपालगन्ज उपमहानगरपालिका-२० को वडाध्यक्षमा बिसीको उम्मेदवारी

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका-२० को वडाध्यक्षमा चक्र बिसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० को वडाध्यक्ष पदको लागी युवा नेता बिसीले स्वतन्त्र उम्मेदवारी दर्ता

अनलाइन जुवा खेल्ने २२ चिनियाँ नागरिक पक्राउ

काठमाडौं, नेपालमा बिजनेस भिसामा बसेर अनलाइन जुवालगायत शंकास्पद गतिविधिमा संलग्न २२ चिनियाँ नागरिकलाई पक्राउ गरी अध्यागमन विभाग र प्रहरीले अनुसन्धान अघि बढाएको छ । शुक्रबार बेलुका ठमेल, नयाँबजार, बानेश्वरलगायतका क्षेत्रमा छापा मारी अध्यागमन र प्रहरीले चिनियाँ नागरिकलाई

प्रधानाध्यापकबाट राजिनामा दिएर वडाध्यक्षमा उम्मेदवारी

अछाम, अछामको कमलबजार-६ विरपथमा रहेको कात्यायनी माध्यामिक विद्यालयका प्रधानध्यापक लाल बहादर शाहले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।स्थानिय निर्वाचन-२०७९ मा कमलबजार नगरपालिका-६ को वडाध्यक्षको लागी प्रधानध्यापकबाट राजिनामा दिएर मंगलबार उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

६० प्रतिशत ठाउँमा तालमेल सफल भएको छ : माओवादी केन्द्र

काठमाडौं, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन्। सोमबार माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताएका हुन्।उनले गठबन्धन अझ अगाडि बढ्दै

स्थानीय तह निर्वाचनमा ५,८९५ जनाको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । स्थानीय तहको विभिन्न पदमा उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी परेको छ । प्रारम्भिक तथ्यांक अनुसार साँझ साढे ८ बजेसम्मको तथ्यांक अनुसार ७५३ तहका विभिन्न पदका लागि ५ हजार ८९५ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको हो

देशभर ८२ हजार २ सय १० उम्मेदवारको उम्मेदवारी दर्ता

काठमाडौं, स्थानीय तहको निर्वाचनका लागि पछिल्लो विवरणअनुसार देशभर ८२ हजार २१० ले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन आयोगका अनुसार सोमबार साँझ साढे ८ बजे सम्ममा ८२ हजार २ सय १० मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचनमा निजी क्षेत्रको हेलिकप्टरसमेत प्रयोग गरिने

काठमाडौं, सरकारले स्थानीय तहको निर्वाचनमा आवश्यक परे निजी क्षेत्रको समेत हेलिकप्टर प्रयोग गर्ने भएको छ। गृह मन्त्रालयले यही वैशाख ३० गते देशभर एकैसाथ हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निजी क्षेत्रको हेलिकप्टरसमेत

अमेरिकी संसदीय टोली काठमाडौंमा

काठमाडौं, चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली काठमाडौं आइपुगेको छ। शुक्रबार साँझ सिनेटर किर्स्टन जिलिब्रान्ड (न्युयोर्क) को नेतृत्वमा रहेको टोलीमा काठमाडौं आइपुगेको हो। टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी),

लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेती उम्मेदवार

सिन्धुपाल्चोक, विवेकशील साझा पार्टीले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेतीलाई अगाडी सारेको छ। लिसंखु पाखर गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा दिपक प्रसाद उप्रेती विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ। २०५९