देश Archive

बाँकेको डुडुवा गाउँपालिकामा काँग्रेस विजयी

बाँके, बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा नरेन्द्र चौधरी ‘पप्पु’ ले छ हजार २७२ र उपाध्यक्षमा नेपाली कांग्रेसकी साहिदा बानोले पाँच हजार ८८४ मत ल्याएर निर्वाचित भएको डुडुवा

जानकी गाउपालिका ३ को वडाध्यक्षमा जसपाका कुर्मी विजयी

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वडा न ३ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार कुर्मी विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार विन्देश्वरी वर्मा(कुर्मी) लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । उनलाई

कमलबजार ५ को वडाध्यक्षमा सत्यराज टिमिल्सैना विजयी

अछाम, जिल्लाको कमलबजार नगरपालिका वडा न ५ को अध्यक्षमा सत्यराज टिमिल्सैना विजयी भएका छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएका टिमिल्सैनाले नेपाली कांग्रेसका उम्मेदवार केशव टिमिल्सैनालाई १४६ मतान्तरमा आफ्नो पुरैँ प्यानल सहित विजयी भएका हुन् । निर्वाचित

हुम्लाको सिमकोटमा माओवादी केन्द्रका भण्डारी विजयी

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा माओवादी केन्द्रका विजय भण्डारी (प्रतिरोध) निर्वाचित भएका छन् । भण्डारी ९१३ मतान्तरले विजयी भएका छन् । उनले २८८२ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले १९६९ मत

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टी विजयी

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जनमत पार्टीले जितेको छ । यो पार्टीबाट मेयर पदका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् । माझीले जसपाका उम्मेदवार एवं निवर्तमान मेयर शैलेश साहलाई १६१ मत अन्तरले पराजित गरेका

तोकिएको समयभित्रै विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकिएको समयभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले पत्राचार गर्दै गठित समितिको म्याद सकिएको

नेपालगन्ज ४ को वडाध्यक्षमा माओवादीका गोपाल पुन बिजयी

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका गोपाल पुन बिजयी भएका छन । अघिल्लो स्थानीय चुनावमा राप्रपाले जितेको उक्त वडामा माओवादी केन्द्रले जितेको हो । अघिल्लो निर्वाचनमा हार ब्यहोरेका पुन

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाण्डौैं, सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले भोलि बुधवारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने गाडीको भाडादर समायोजन गरेको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन

बाँकेको राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल विजयी

बाँके, राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल निर्वाचित भएका छन् । उनले निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पटटु थारुलाई ८२० मतान्तरले पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिकाको अध्यक्षका लागि कुल खसेको मत ३२९६६

कोहलपुर ३ मा एमालेका रिजाल दोस्रो कार्यकालको लागी निर्वाचित

कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार माधब रिजालको प्यानल सहित बिजयी भएको छ। उनि दोस्रो कार्यकालको लागी निर्वाचित भएका हुन् । एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार रिजालले