देश Archive

खोटाङमा बिरामी लिएर जाँदै गरेको हेलिकप्टर दुर्घटना

खोटाङ, नेपाल – खोटाङको केपिलासगढी गाउँपालिका–२ मा बिरामी लिएर जाँदै गरेको हेलिकप्टर दुर्घटनामा परेको छ। प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले दुर्घटनाको पुष्टि गर्दै हताहती नभएको बताइन्। स्थानीय वडाअध्यक्ष मिलन राईका अनुसार दुर्घटनामा एक जना घाइते भएका

अब धरहरा परिसरमा निःशुल्क पार्किङ सञ्चालन

काठमाडौं । काठमाडौँ महानगरपालिका ले धरहरा परिसरमा निर्माण गरिएको सवारी पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको छ। महानगरपालिकाका अनुसार हाल उक्त पार्किङ सेवा निःशुल्क रूपमा उपलब्ध गराइएको छ। मन्त्रिपरिषद्को २०८२ फागुन ९ गतेको निर्णयअनुसार पार्किङ व्यवस्थापन तथा सञ्चालनको

बेइजिङमा ‘मेरो नजरमा सीपीसी’ संवादमा नेपाली युवाहरूको सहभागिता, मनिषाले दिइन मन्तब्य

काठमाडौं । चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग (IDCPC) ले“मेरो नजरमा सीपीसी: छिमेकी देशका युवासँग संवाद”शीर्षकमा उच्चस्तरीय आदान-प्रदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा दक्षिण र दक्षिणपूर्व एशियाका १५ देशबाट करिब १०० युवा नेताहरू, थिंक

संयुक्त विद्यार्थी संगठनद्वारा फागुन २१ संसदीय निर्वाचन बहिष्कारको अपिल

काठमाडौँ । नेपालका चार क्रान्तिकारी विद्यार्थी संगठनले फागुन २१ गते हुने संसदीय निर्वाचन बहिष्कार गर्न आम जनसमुदायमा अपिल गरेका छन् । उनीहरूले शैक्षिक क्षेत्रको सुधार, भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र राष्ट्रिय स्वाधीनताको रक्षा जस्ता मुद्दामा निरन्तर

निर्वाचन आसपास एक हप्ता बिदा

काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

हावाहुरीको भरमा आएको लहरले देशको जटिल राजनीतिमा निकास दिन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक दलहरूलाई‘क्षणिक हावाहुरी’को संज्ञा दिँदै ती दलहरूको आयु छिट्टै सक्ने टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीको चुनावी सन्देश

गरिबी निवारणमा सि जिनपिङको सोचबारे नेपालमा चर्चा

काठमाडौं । नेपालमा गरिबी निवारण गर्न चिनियाँ राष्टपति सि जिनपिङले प्रस्तुत गरेको अवधारणा उपयोगी हुने विश्वास विज्ञहरूले गरेकाछन्। फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको “गरिबी निवारणमा सि जिनपिङको सोच” विषयक अन्तरकृयामा विज्ञहरु डा अग्नि काफ्ले, डा. कुशुम

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध अखिल (क्रान्तिकारी) अध्यक्ष विरेन्द्र शाहको कडा खण्डन

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले चुनाव बहिष्कार गर्ने दलहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिको कडा खण्डन गर्दै, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष बिरेन्द्र शाहले आफ्नो धारणा सार्वजनिक गरेका छन् । अध्यक्ष शाहले सामाजिक

नेपाल बन्दका कारण देशभरका विद्यालय बन्द

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज विद्यालय बन्द रहेका छन्। नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आह्वान गरेको नेपाल बन्दका कारण विद्यालयहरू बन्द भएका हुन्। अधिकांश विद्यालयले सोमबार साँझ नै विद्यार्थी तथा अभिभावकलाई मंगलबार विद्यालय बन्द रहने सूचना

दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । प्रसाईंलाई सोमबार घरबाटै पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको छ । यसअघि माघ २३ मा