कुसे विशेष Archive

एक महिना नपुग्दै बिग्रेयाे निगमको नयाँ विमान एमए–६०

काठमाडौं ,नेपाल वायुसेवा नियमले हालै खरिद गरी ल्याएको नयाँ चिनियाँ जहाज ‘मोडर्न आर्क’ एमए–६० त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा थन्किएको छ । सम्बद्ध स्रोतका अनुसार कलसाइन ९एन–एकेआर भएको यो जहाज ‘नोज ल्यान्डिङ गियर’को हाइड्रोलिक लिकेज भएपछि थन्किएको

यसकारण साझा भक्तपुरमा गुड्दैन

काठमाडौं – यातायात व्यवसायी महासंघ लगायत जिल्लाका व्यवसायीहरुको विरोधका कारण साझा यातायताले भक्तपुरमा बस सेवा सञ्चालन गर्न नपाउने भएको खबर आजको कान्तिपुरमा छ । व्यवसायीको विरोधकै कारण साझाको भक्तपुर रुट परमिट (इजाजत) रोकिएको हो । भक्तपुरका

यस्ताे छ श्रेष्ठपक्षको आरोप – सरकारले कानुन मिचेर राणापक्षलाई ओलम्पिक कार्यालय प्रवेश गरायाे

काठमाडौं, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले विभेदकारी व्यवहार प्रस्तुत् गर्दै रुक्मशमशेर राणाको समूहलाई ओलम्पिक भवन प्रवेश गराएको आरोप लगाएका छन् । सुरक्षाकर्मीको सहयोगमा मंगलबार रुक्मशमशेर राणापक्ष सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा प्रवेश गरेको थियो

यस्ताे रहेछ नक्कली लाइसेन्स बनाएर बेच्ने गिरोह

काठमाडौं ,नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाएर बिक्री गर्दै आएका दुईजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । गिरोहका सदस्यहरू ३८ वर्षीय अनिलबहादुर पाख्रिन र ३१ वर्षीय गणेशबहादुर गोले मंगलबार पक्राउ परेका छन् । उनीहरूले सक्कलीजस्तै देखिने

​अदालतको झ्याल तोड्ने छ कसैको आँट ?

काठमाडाै, प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय स्वतन्त्र हो ? जिज्ञासा, आफ्नो ठाउँमा छ । उपेन्द्र यादवले सबैलाई लतारेर आफ्नो एजेन्डामा लगेकोमा दुईमत छैन । चुनावअघि नै संविधान संशोधन प्रक्रिया टुंगिए हुन्थ्यो भन्ने

ग्यास लिक भएर पसलमा आगजनी हुँदा २ लाख बढीको क्षति

नवराज न्यौपाने सुर्खेत, ९ चैत्र । सुर्खेत विरेन्द्रनगर १० खजुरा स्थित गणेश बोगटीको पसलमा ग्यासँ लिक भएर आगजनि भएको छ । मंगलवार साढे चार बजेतिर एक्कासी ग्यास सिलिन्डरबाट ग्यास बाहिर आएर पसलमा आगो लागेको हो ।

त्यसपछि

  जब ज्यानले हनहनी अागो अोकल्छ अामै त्यसघडी मेरा दुवै हात असमर्थ हुन्छन्, छुट्याउन ज्वरो मलाई अाएको होकि ? म ज्वरोलाई अाएको हो नछुट्याइ लम्पसार हुन्छन् दुवैहात पालोपालो र तमासले थर्थराउँछन् अोठहरू मानौं म अाफै झाँक्री

एक चीन नीतिविरुद्ध नजान भारतलाई चेतावनी

बेइजिङि– भारतीय सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामालाई निम्त्याइएको बिषयमा चीनले भारतसँग चर्को असन्तुष्टि व्यक्त गरेको छ। चीनको राजधानी बेइजिङमा सोमबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुन्यिङले

बिकास निमार्णमा जुटदै जनता

प्रधानमन्त्री दाहालको चरित्र हत्या गर्नेलाई कारवाही चेतावनी

युएई—प्रधानमन्त्री पुष्पकमल दाहालको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा फोटो फैलाउनेलाई कारवाही गरिने युएईका लागि कार्यवाहक नेपाली राजदूत नेत्रबहादुर टण्डनले बताएका छन्। वर्ल्ड फ्युचर इनर्जी समिटमा युएई आएका बेला प्रधानमन्त्री दाहालको रक्सी पिएर हल्लिरहे जस्तो फोटो