अर्थ Archive

कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट
सुर्खेत, कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । शुक्रबार प्रदेश सरकारका अर्थमन्त्रीले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन

आज कोशीबाहेकका प्रदेश सरकारको बजेट सार्वजनिक
काठमाडौं, कोशीबाहेकका प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट ल्याउँदै छन् । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले शुक्रबार बजेट ल्याउन लागेका हुन्। कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकेको छ। प्रदेश

सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट
काठमाडौँ, सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात कुल विनियोजनको ६५.२० प्रतिशत रहेको छ । यस्तै पुँजीगततर्फ

यस्ता छन् कर्णालीको आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता
सुर्खेत, कर्णालीको आर्थिक वर्ष २०८०–०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त प्रस्तुत गरिएको छ । अर्थमन्त्री बेदराज सिंहले बजेट अधिवेशनको दोस्रो बैठकमा प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन् । कर्णालीको गरिबी, भोकमरीलाई अन्त्य गर्दै समृद्ध कर्णाली

घट्यो डिजेल र मट्टीतेलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य

ब्याजदर घट्न थालेको छ, तरलता सुधारोन्मुख : राष्ट्र बैंक
काठमाडौँ, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै वाह्य क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक

रंगशाला निर्माणमा पर्याप्त बजेट विनियोजन गरिनेछ : मन्त्री सिंह
सुर्खेत, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रंगशाला निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताएका छन । प्रदेश गौरवको आयोजनाका रूपमा रहेको वीरेन्द्रनगरस्थित रंगशालाका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेटको व्यवस्था

डलर अर्बपति विनोद चौधरीको ठगी धन्दा छताछुल्ल
काठमाडौँ । डलर अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरी र उनको व्यवसायिक समूह सीजी ग्रुपका बदमासी एकपछि अर्को बाहिर निस्कन थालेको छ । करछली र सम्पत्ति शुद्धिकरणका आधा दर्जनबढी मुद्दा थाती छन् । विभिन्न कारखाना तथा

बिचौलियाले पाउने अर्बाैंको बजेटमा ब्रेक
काठमाडौं , बिचौलिया दीपक भट्टको प्रतापले केपी ओलीदेखि शेरबहादुर देउवा सरकार रहँदासम्म राज गर्दै आएका एक जना ‘ब्रोकर कार्यकारी निर्देशक’को लुट धन्दामा अन्ततः ब्रेक लाग्ने भएको छ । सेक्युरिटी प्रेस, प्रिन्टिङ, इम्बोइस्ड हुँदै अन्तः शुल्कको स्टिकर

माघमा ब्याजदर घटाउँदै वाणिज्य बैंक
काठमाडौँ, वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरूले

