अर्थ Archive

भन्सारले विमास्थलबाट जाँच पास गरेको ५० किलो बढी सुन राजश्वले समात्यो

काठमाडौँ : त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले जाँच पास गरेको ५० किलो बढि सुन राजश्व अनुसन्धान विभागले फेला पारेको छ। बुधवार बेलुका विभागले विमानस्थलको भन्सार नाका पास भएर आएको सामान नियन्त्रणमा लिएको थियो। सामान लिन आएका व्यक्ति

११ औँ गाउँसभा मार्फत पचालझरनाले ल्यायो ३९ करोड ८२ लाखको वजेट

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैयाको वजेट सार्वजनिक गरेको छ । शुक्रवार गाउँपालिकाले ११ औँ गाउँसभा मार्फत उपाध्यक्ष अल्किना बम बविताले ३९ करोड

सार्वजनिक ऋण तीन वर्षमै दोब्बर

काठमाडौ, नेपाल सरकारको सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। यो हरेक नेपालीलाई भाग लगाउने हो भने सरदरमा प्रतिव्यक्ति ७४ हजार रुपैयाँ जति पर्न जाने हुन्छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष जेल

काठमाडौं,  विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय

सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोडको बजेट

धनगढी, आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाहीले उक्त बजेट ल्याएका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ९

लुम्बिनीमा ४० अर्ब ४८ करोडको बजेट विनियोजन

बुटवल, लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री धनबहादुर मास्कीले बजेट सार्वजनिक गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ

कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट

सुर्खेत, कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । शुक्रबार प्रदेश सरकारका अर्थमन्त्रीले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन

आज कोशीबाहेकका प्रदेश सरकारको बजेट सार्वजनिक

काठमाडौं, कोशीबाहेकका प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट ल्याउँदै छन् । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले शुक्रबार बजेट ल्याउन लागेका हुन्। कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकेको छ। प्रदेश

सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट

काठमाडौँ, सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात कुल विनियोजनको ६५.२० प्रतिशत रहेको छ । यस्तै पुँजीगततर्फ

यस्ता छन् कर्णालीको आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता

सुर्खेत, कर्णालीको आर्थिक वर्ष २०८०–०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त प्रस्तुत गरिएको छ । अर्थमन्त्री बेदराज सिंहले बजेट अधिवेशनको दोस्रो बैठकमा प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन् । कर्णालीको गरिबी, भोकमरीलाई अन्त्य गर्दै समृद्ध कर्णाली