अर्थ Archive

रेल र पानीजहाजका लागि १ खर्ब ७३ अर्ब

काठमाडौं : सरकारले रेल तथा पानीजहाज सञ्चालनका लागि ठूलो रकम विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेल तथा पानीजहाज सञ्चालनका लागि एक खर्ब ७३ अर्ब बजेट विनियोजन गरेको जानकारी

अब वृद्धभत्ता ३ हजार

काठमाडौं – सरकारले सामाजिक सुरक्षा भत्ता १ हजार रुपैयाँ बढाएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १ हजार भत्ता बढाउँदै ३ हजार रुपैयाँ पुर्‍याएको

संसदमा २०७६/०७७ को बजेट पेश,यस्ता छन् कार्यक्रम

काठमाडाैँ,सरकारले आज आर्थिक वर्ष २०७६-७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण पढिरहेका छन् । हेर्नुस् लाइभ भिडियाे

आज दिउँसो ४ बजे बजेट प्रस्तुत हुने

काठमाडौं, आर्थिक वर्ष २०७६/७७ को बजेट आज अपराह्न ४ बजे संसदमा प्रस्तुत हुने भएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपराह्न ४ बजे

सुर्गामीको कम्पनी लाई जरिवाना सहित ४ अर्ब भन्दा बढी कर तिर्न राजस्वको ताकेता

काठमाण्डौ, व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई पुँजीगत लाभकर नबुझाएको भेटिएको छ । कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी टेलिया सोनेरालाई बिक्री गरिएको

त्रिशूली थ्री ‘ए’बाट २६२० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो

काठमाण्डौ, रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । गत शुक्रबार साँझ ५ बजेदेखि शुरु गरिएको उत्पादन परीक्षण

एक नायव सुव्वा जस्ले सात करोड वढी सरकारी राजस्व हिनामिना गरे

काठमाण्डौ, सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार

हाजिरै नभएका शिक्षकको नाममा ११ लाख झ्वाम् पारेपछि..

कैलाली,कैलालीको बेहडाबाबा उच्च माध्यमिक विद्यालय उर्माका तत्कालिन प्रधानाध्यापक गोविन्दराज ओझासहति तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओझासहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दरवारी राना र लेखापाल गोपाल सेटीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा

यसरी भित्रिन्छ नेपालगञ्ज नाकाबाट करोडौ मुल्यको चामल

नेपालगञ्ज,बाँके चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो । नेपालगञ्ज भन्सार

एक लाख अमेरिकी डलरसहित भारतीय महिला पक्राउ

एक लाख अमेरिकी डलरसहित एक भारतीय महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट पक्राउ परेकी छन्। शुक्रबार नेपाल एयरलाइन्सको उडानबाट मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी १ लाख अमेरिकी डलर (एक करोड, ११ लाख ७५ हजार ५०० रुपैयाँ)