अर्थ Archive

भारतबाट सुुटुक्क तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी

हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत (लियाजन–अफिसर) सहित सबै नेपाली कर्मचारीले भारतको विहार राज्य सरकारबाट नियमित

एनसेलद्धारा इन्टर कनेक्सन शुल्कमा २ अर्ब कर छली

काठमाडौँ, पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत एनसेलले करिब २ अर्ब रुपैयाँ कर छली गरेको छ । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिदिएको हो । कर

जस्ले ७ करोड भन्दा धेरै राजस्व हिनामिना गरे….

काठमाडौं, विशेष अदालतले ७ करोड रुपैयाँ भन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी,

डिएसपी ढुंगेलको खातामा डन’ को ३ करोड , अख्तियारले पत्र काटेपछि फरार

रामेछाप, कुनै समय गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरपछि चर्चामा थिए– प्रहरी नायब उपरिक्षक डिएसपी कुमोद ढुङ्गेल । तर यतिबेला उनै डिएसपी ढुङ्गेल ठूला डाँका, र गुण्डा नाइकेसँग ‘लसपस’का कारण विवादीत मात्रै छैनन् तालुकदार निकायले उनलाई

भिसा दस्तुर बापतको करोडौँ रकम हिनामिना

काठमाडौं, विदेशस्थित कुटनीतिक नियोग, अवैतानिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत उठ्ने करोडौँ रुपैयाँ दस्तुर हिनामिना भएको छ । चालु आर्थिक वर्षमा मात्रै विदेशस्थित ३९ नियोग र त्यसअन्तर्गतका ५० भन्दा बढी अवैतनिक दूतद्वारा

भाटभटेनी संचालक गुरुङकाे अकुत सम्पत्तिमाथि छानबिन

काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ। बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी

एक नायब सुब्बा, जस्ले श्रीमतीको नाममा राखेका थिए डेढ करोड अकुत सम्पत्ति

काठमाडौं, अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६

अण्डाको मूल्यमा वृद्धि

काठमाडौं, नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले आजदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७०

नेपालगञ्ज उपमहानगरपालिकाको बजेट : २ अर्ब २८ करोड

बाँके, नेपालगञ्ज उपमहानगरपालिकाको आज भएको पाँचौँ नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख उमा थापामगरले चालू खर्चतर्फ रु एक अर्ब २१ करोड

कालिकोटको पचाल झरना गाउँपालिकाको बजेट : २४ करोड ७ लाख ८४ हजार

कालिकोट, कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाको वजेट सार्वजनिक भएको छ । गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले आर्थिक वर्ष २०७६/७७ को लागि करिब २६ करोड ७ लाख ८४ हजार रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् ।गाउँपालिका उपाध्यक्ष न्यौपानेेेेले मंगलबार