अर्थ Archive

नेपालगञ्जमा ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा
नेपालगञ्ज, बाँकेको नेपालगञ्जमा शुक्रबारदेखि ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा आएको छ । १८ औ शाखाको रुपमा भाटभटेनीले नेपालगञ्जमा शाखा संचालनमा ल्याएको हो । एक विशेष समारोहको आयोजना गरी भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरुङ्ग, उनकी श्रीमती सावित्री गुरुङ,

यस्तो बन्यो डोल्पाको मुडकेचुलामा तिस लाखको मन्दिर !
दुनै, डोल्पाको मुडकेचुला गाउँपालिकामा मन्दिरको नाममा छुटयाइएको बजेटमा हिनामिना गरेको पाइएको छ । मुडकेचुलाको वडा नं ६ मा मन्दिरको नाममा झारा टार्ने काम गरेको पाइएको हो । प्रदेश सरकारकाे आयोजनामा कालिका र नर्कुको सिमाना वडा नं

नेप्से ५१ अंकले बढ्यो
काठमाडौं , सेयर बजारमा पछिल्ला दिनमा देखिएको उच्च दरको वृद्धि बुधबार पनि कायम रह्यो । आज सेयर बजार परिसुचक ५०.९३ अंकले बढेर एक हजार ५९६ कायम भएको छ भने ४ अर्ब १५ करोड रुपियाँको सेयर कारोबार

घट्यो सुनको मूल्य
काठमाडौं : सुनको भाउ बुधबार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य मंगलबार तुलनामा बुधबार ५ सय रूपैयाँले घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला ८० हजार भएको थियो। तर,

नेप्से ४३ अंकले वृद्धि
काठमाडौं, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि

विपन्नलाइ उपचारका लागि ५० करोड निकासा
सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ । माघ १९ गते बसेको बिपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले २१ हजार ५४५ विपन्न

सुनको मूल्यले रेकर्ड तोड्यो , तोलामा ८० हजार
काठमाडौं,पहेँलो धातु सुन इतिहासकै सबैभन्दा महँगो भएको छ । सोमबार तोलाको ८० हजार ३ सय पुगेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो । सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावल सुनको मूल्य तोलाको ८० हजार ३

सुनको मूल्य तोलाको ८० हजार नाघ्यो
काठमाडौं सुनको मूल्य लगातार बढिरहेको छ । केही दिन यता लगातार बढिरहेको सुनको मूल्य आज तोलाको ८० हजार कटेको छ । यो अहिलेसम्मकै सबैभन्दा महंगो हो । सुनको भाउ तोलाको ८० हजार नाघेको हो । आज

३० लाख चोरीको आरोप लागेका थापा २० लाखसहित पक्राउ
काठमाडौं, ३० लाख रुपैयाँ चोरी गरेको आरोप लागेका एक व्यक्ति २० लाख ५० हजार नगदसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की ठाँटीघाट गाउँपालिका-६ का स्थायी ठेगाना भई हाल काठमाडौं कलंकी बस्दै आएका खगेन्द्रकुमार थापा छन्।

अब अवैध सम्पत्ति थुपार्नेविरुद्ध कडा अनुसन्धान सुरु
सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी रेटिङ हुने समय नजिकिँदै गर्दा अवैध सम्पत्ति थुपार्नेविरुद्ध कडा अनुसन्धान र निगरानी थालेको छ । गैरकानुनी माध्यमबाट अकूत सम्पति आर्जन गरी लुकाएर राखेका व्यापारी, नेता, प्रशासक, कर्मचारीमाथि सम्पति शुद्धीकरण अनुसन्धान विभागले कडाइ गर्न