अर्थ Archive

शे–फोक्सुण्डो गाउँपालिकाले ल्यायो २५ करोड ८६ लाख ४७ हजारको बजेट

डोल्पा,  डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले २५ करोड ८६ लाख ४७ हजार ७ सय ९३ रुपैँयाको बजेट  सार्वजनिक गरेकाे छ । गाउँपालिकाले सातौँ गाउँ सभाबाट  आब २०७७/०७८ को बजेट  २५ करोड ८६ लाख ४७ हजार ७ सय ९३ रुपैँयाको बजेट

जुनिचाँदे गाउँपालिकाले ल्यायो ४४ करोड ९८ लाख २२ हजार २ सय ४० को बजेट

जाजरकोट,  जाजरकोटको जुनिचाँदे गाउँपालिकाले आगामी आव २०७७/०७८ को लागि रु ४४ करोड ९८ लाख २२ हजार २ सय ४० बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाको पाँचौं गाउँ सभामा कार्यवाहक अध्यक्ष शिवा आर्चाय बस्नेत द्वारा प्रस्तुत सो आवको

दाङका दश स्थानीय तहमा ८ अर्ब ४० करोड ३५ लाख बजेट, कुन पालिकामा कति ?

दाङ, संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहहरुले असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने प्रावधान अनुसार दाङका १० वटै स्थानीय तहले बुधबार बजेट प्रस्तुत गरेका छन् । आउँदो आर्थिक वर्ष २०७७/०७८ का लागि दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७

जाजरकोट भेरी नगरपालिकाको बजेट ६८ करोड ५ लाख ५८ हजार ८ सय

जाजरकाेट, जाजरकाेटको भेरी नगरपालिकाले कोभिड-१९ का कारण सिर्जित प्रतिकूल परिस्थितिलाई सम्बोधनसहित ६८ करोड ५ लाख ५८ हजार ८ सयको बजेट विनियोजन गरेको छ । बिहिबार उपप्रमुख भावना भण्डारीले नीति तथा कार्यक्रमका साथमा ६८ करोड ५ लाख

गढवा गाउँपालिकाको बजेट ५२ करोड १८ लाख २४ हजार

भालुवाङ, दाङकाे गढवा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागी ५२ करोड १८ लाख २४ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सातौ गाउँसभाले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै अहिले देखिएको बेरोजगारी समस्याको हल गर्ने गरी सो

काठमाडौं महानगरले ल्यायो १६ अर्ब ४२ करोडको बजेट

काठमाडौं  ,  काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार राष्ट्रियसभा गृहमा नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उक्त बजेट प्रस्तुत

रातारात बैठक बसेर ओम्नी समूह र बैंकलाई पत्राचार, मन्त्रीको भूमिका शंकास्पद

काठमाडौं, संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सांसदहरुले ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री, सचिव र सल्लाहकारको भूमिका शंकास्पद देखिएको भन्दै अनेकाै प्रश्न उठाएका छन् । कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य

नक्कली कर्मचारीका नाममा करोडौँ रकम हिनामिना

काठमाडौं, नक्कली कर्मचारीका नाममा करोडौँ रकम हिनामिना गरेको पाइएको छ । गलत दरबन्दी तयार गरी तलब निकास गरेर आर्थिक अनियमितता गरेको पाइएको हो । गलत दरबन्दी तयार गरी तलब निकास गरेर आर्थिक अनियमितता गरेको अभियोगमा तत्कालीन

भेरी अस्पतालको अनियमिततामा अख्तियारको छानविन

नेपालगन्ज, बाँके अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालमामाथि छानबिन सुरु गरेको छ । कोरोना भाइरस टेष्ट गर्ने मेशिन लगायत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले भेरी अस्पतालमा छानविन थालेको अख्तियारका दुरुपयोग अनुसन्धान आयोग

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं ,  मंगलबार स्थिर रहेको सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ, जुन अहिलेसम्मकै सर्वाधिक हो। यसअघि