अर्थ Archive

स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि साढे ७ करोड निकासा
काठमाडौं, कोरोनाको उपचार, रोकथाम तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ। मन्त्रालयले ठूला ५ वटा अस्पतालका लागि ७ करोड ५० लाख रुपैयाँ निकासा गरेको हो। कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा

फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ (विज्ञप्ती सहित)
काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ती मार्फत जानकारी दिएका
नेपाल सरकारले कोरोना कोषमा सवा १३ करोड थप
काठमाडौँ , कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चारवटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपियाँभन्दा बढी सहयोग गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडालाई डिप्रोक्स लघुवित्त, राष्ट्रिय वाणिज्य

घट्यो टेलिकमको आम्दानी
काठमाडौं, कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब

दाङका अधिकांश पालिकाको राजस्व लक्ष्य भन्दा थोरै
दाङ, कोरोना माहामारीले देशभरको अर्थतन्त्रमा ठुलो असर पारेको छ ।सरकारले कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि गएको चैत ११ गतेदेखि असार सम्म बन्दाबन्दी गरेकै कारण देशको अर्थतन्त्रमा ठुलो असर परेको हो । लामो समय सम्म बन्दाबन्दी

आज सुनको मुल्यमा पुन बृद्धि
काठमाडौं , शुक्रबार नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन बिहिबार पनि दुई हजार

सुनको मूल्यमा भारी गिरावट
काठमाडौँ, नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ। साउन २८ गते, बुधबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन
नेकपाको संसदको हिसाबमा को कता ?
अन्ततः नेकपा संसदीय दलको हिसाब संग्लो पानीझैँ सफासँग देखिएको छ । आइतबार पार्टी विभाजनविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुकै कारणमात्र हैन, विभाजनले क्षति गर्छ भन्ने दुबैतिरको बुझाईले नेकपा विभाजनको खतरा टरेको हो । तर, आइतबारका हस्ताक्षरधारी सांसदको अभियानले

सुनको मूल्यमा आजपनि गिरावट
काठमाडौँ सुनको मूल्यमा आज पनि गिरावट आएको छ । हिजो सोमबार तोलामा २ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १

सुन र चाँदीको मूल्यमा गिरावट
काठमाडौं, सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार २०० रुपैयाँ घटेर १ लाख २ हजार ४०० रुपैयाँमा

