विश्व Archive

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुग्यो

काठमाडौं ,  भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुगेको छ ।  पछिल्लो २४ घण्टामा १२ हजार २३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख २१ हजार ६२६ पुगेको

नेपालले नक्सा पारित गरेर वार्ताको वातावरण बिगार्‍यो : भारत

काठमाडौं, भारतले फेरि पनि नेपालको नयाँ नक्साबारे पुरानै अडान दोहोर्‍याएको छ। नेपालको प्रतिनिधिसभाले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा पारित गरेपछि भारतले यसलाई कृत्रिम विस्तारको संज्ञा दिएको छ। नेपालले शनिबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर

विश्वमा कोरोना महामारीको दोस्रो लहर शुरु भयो : डब्ल्यूएचओ

एजेन्सी, विश्वमा कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्ता बढेको छ । तर महामारीका कारण लगाइएको पावन्दीले शिथिल बनेको अर्थतन्त्रप्रति पनि मुलुकहरु चिन्तित छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का कार्यकारी निर्देशक डा. माइकल रायनले विश्व अहिले

कोरोनाबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस निको

काठमाडौं, साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ८३ हजारभन्दा बढी मानिस उपचारपछि घर फर्किएका छन्

पाकिस्तानमा कोरोनाबाट २४ घण्टामा १ सय ७ को मृत्यु

इस्लामवाद । पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च हुँदै गएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार बितेको २४ घण्टामा १ सय ७ जनाको संक्रमणबाट ज्यान गएको छ । ६ हजार ३ सय बढी

कोरोनाले विश्वभर ४ लाख २३ हजारको मृत्यु, ७५ लाख ८९ हजार बढी संक्रमित

काठमाडौं, साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार ६ सय ९२ पुगेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९४७ जनाको

पछिल्लो समय भारत सर्वाधिक कोरोना संक्रमित भएको चौथो मुलुक

एजेन्सी । शुक्रबार बिहान कोरोना भाइरस संक्रमित संख्यामा बेलायत र स्पेनलाई जित्दै भारत विश्वको चौथो धेरै संक्रमित भएको मुलुक बनेको छ। हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार शनिबार साँझ भारतले संक्रमित संख्यामा बेलायतलाई उछिनेको हो। अमेरिकाको जोनस्

कोरोनाले भारतमा ८ हजार ५ सयको मृत्यु

काठमाडौं , भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ९८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १२८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ९८ हजार २८३ पुगेको

सबैखाले किटाणु रोक्ने मास्क तयार

 स्विजरल्याण्डका बैज्ञानिकहरुले कोरोना लगायतका सबै प्रकारका भाइरसहरु रोक्न सक्ने मास्कको विकास गरेको घोषणा गरेका छन् । यो मास्क एक वर्षपछि अर्थात् सन् २०२१ को गर्मी महिनादेखि विक्री वितरण शुरु हुने छ । केही कानुनी र बजारीकरण

जहाँ लकडाउन उल्लंघन गरेको भन्दै राष्ट्रपतिलाई जरिवाना गरियो

युक्रेन, नोभल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनको नियम उल्लंघन गरेको भन्दै युक्रेनका राष्ट्रपति भोलोद्‌मिर जिलेन्स्कीलाई जरिवाना गराइएको छ । उनले आफूलाई जरिवाना गराइएको बताइएका हुन् । उनले ३ जुनमा ख्मेन्स्काईस्थित एक क्याफेमा गएको