विश्व Archive

चीनमा थप ४५ जना कोरोना संक्रमित भेटिए
चीन, चीनको राजधानी बेइजिङस्थित एक होलसेल बजारका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेइजिङको दक्षिण-पश्चिम क्षेत्र फेङ्टाइ जिल्लाको सिङ्फाडी बजारका ५ सय १७ जनामा गरिएको स्वाब परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुग्यो
काठमाडौं , भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख २१ हजार ६२६ पुगेको

नेपालले नक्सा पारित गरेर वार्ताको वातावरण बिगार्यो : भारत
काठमाडौं, भारतले फेरि पनि नेपालको नयाँ नक्साबारे पुरानै अडान दोहोर्याएको छ। नेपालको प्रतिनिधिसभाले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा पारित गरेपछि भारतले यसलाई कृत्रिम विस्तारको संज्ञा दिएको छ। नेपालले शनिबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर

विश्वमा कोरोना महामारीको दोस्रो लहर शुरु भयो : डब्ल्यूएचओ
एजेन्सी, विश्वमा कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्ता बढेको छ । तर महामारीका कारण लगाइएको पावन्दीले शिथिल बनेको अर्थतन्त्रप्रति पनि मुलुकहरु चिन्तित छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का कार्यकारी निर्देशक डा. माइकल रायनले विश्व अहिले

कोरोनाबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस निको
काठमाडौं, साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ८३ हजारभन्दा बढी मानिस उपचारपछि घर फर्किएका छन्

पाकिस्तानमा कोरोनाबाट २४ घण्टामा १ सय ७ को मृत्यु
इस्लामवाद । पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च हुँदै गएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार बितेको २४ घण्टामा १ सय ७ जनाको संक्रमणबाट ज्यान गएको छ । ६ हजार ३ सय बढी

कोरोनाले विश्वभर ४ लाख २३ हजारको मृत्यु, ७५ लाख ८९ हजार बढी संक्रमित
काठमाडौं, साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार ६ सय ९२ पुगेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९४७ जनाको

पछिल्लो समय भारत सर्वाधिक कोरोना संक्रमित भएको चौथो मुलुक
एजेन्सी । शुक्रबार बिहान कोरोना भाइरस संक्रमित संख्यामा बेलायत र स्पेनलाई जित्दै भारत विश्वको चौथो धेरै संक्रमित भएको मुलुक बनेको छ। हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार शनिबार साँझ भारतले संक्रमित संख्यामा बेलायतलाई उछिनेको हो। अमेरिकाको जोनस्

कोरोनाले भारतमा ८ हजार ५ सयको मृत्यु
काठमाडौं , भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ९८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १२८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ९८ हजार २८३ पुगेको

सबैखाले किटाणु रोक्ने मास्क तयार
स्विजरल्याण्डका बैज्ञानिकहरुले कोरोना लगायतका सबै प्रकारका भाइरसहरु रोक्न सक्ने मास्कको विकास गरेको घोषणा गरेका छन् । यो मास्क एक वर्षपछि अर्थात् सन् २०२१ को गर्मी महिनादेखि विक्री वितरण शुरु हुने छ । केही कानुनी र बजारीकरण

