विश्व Archive

घुसपैठ गर्न आएको भन्दै अमेरिकी युद्धपोतलाई चिनियाँ सेनाले लखेट्यो

काठमाडाैँ,  चीन र अमेरिकाबीच तनाब बढिरहेका बेला चिनियाँ सेनाले दक्षिण समुद्री सीमाभित्र घुसेको अमेरिकी युद्धपोतलाई लखेटेको छ । चीनले अमेरिकाको यस्ता भड्काउपूर्ण कदमतर्फ लक्षित गर्दै रक्षा बजेटमा वृद्धि गरेर चीनले कुनै कमजोरी नगरेको बताएको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा भारतमा बढी

काठमाडौं, भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसबाट मृत्यु

विश्वभर २४ लाख २६ हजार कोरोना संक्रमित निको भएर घर फर्के

काठमाडौं,  कोरोना भाइरस महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख ५१ हजार नाघेको छ । ५६ लाख ७६ हजार बढी संक्रमितमध्ये २४ लाख २६ हजार उपचार पछि निको भएका छन् । ५३ हजार संक्रमितको अबस्था गम्भिर

अमेरिकामा कोरोनाबाट १ लाख ५४० को मृत्यु, १७ लाख २४ हजार संक्रमित

काठमाडौं , कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ५४० पुगेको छ पछिल्लो २४ घण्टामा थप ७३५ जनाको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ

भारतमा कोरोनाको संक्रमणबाट ४ हजार ३४९ को मृत्यु

काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३४९ जनाको मृत्यु भएको छ । एकै दिन थप ५ हजार ८४३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ५० हजार ७९३ पुगेको हो ।

भारतबाट आफ्ना नागरिक फर्काउँने तयारीमा चीन

चीनले भारतमा फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै आफ्ना नागरिकलाई देश फर्काउने घोषणा गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ दिल्ली स्थित चिनियाँ राजदूतावासले यस्तो घोषणा गरेको हो। दूतावासको वेबसाइटमा प्रकाशित एक सूचननाका अनुसार कोरोनाका कारण

कोरोनाबाट विश्वभर ३ लाख ४६ हजारको मृत्यु, ५४ लाख ९४ हजार संक्रमित

कोरोना भाइरसको महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ४३४ पुगेको छ  । ५४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित

चीन र बेलायतमा कोरोनाविरुद्धको खोप सफल

बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्वविद्यालयले

यसकारण नेता किमले किन गरे गुप्तचर प्रमुख र सुरक्षा गार्ड परिवर्तन

उत्तर कोरियाली नेता किम जोङ उन पुनः २३ दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । करिब तीन सातापछि उनी उत्तर कोरियाली सैनिकको एक बैठकमा उपस्थित भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ‘बैठकले देशको परमाणु शक्ति सुदृढिकरण

अमेरिकामा कोरोना भाइरसले ९८ हजार ६७३ को मृत्यु

काठमाडौं, कोरोना भाइरसको महामारीले अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा थप १ हजार २६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९८ हजार ६७३ पुगेको छ । पछिल्लो २४