विश्व Archive

अफगानिस्तानमा रकेट हमलामा परि ८ जनाको मृत्यु
काबुल, अफगानिस्तानको राजधानी काबुलस्थित रकेट बम हमलाबाट कम्तिमा ८ जनाको मृत्यु भएको छ । हमलामा परि ३१ जना घाइते भएका छन् । राजधानीको घना बसोबास रहेको क्षेत्र र अति सुरक्षित मानिएको ग्रीन जोन क्षेत्रमा शनिबार हमला

कमेडियन भारती सिंहको घरमा छापा
नयाँदिल्ली, भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीले छापा मारेको छ । ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो । एनसीबीले ड्रग्स प्रकरणमा धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ ।

मलेसियमा भिसाबिहीन श्रमिकलाई अवसर
काठमाडौँ, मलेसिया सरकारले मलेसियामा काम छोडेर गैरकानुनी रुपमा बसेका श्रमिकले काम गर्न सक्ने निती बनाएको छ । मलेसियामा कम्तिमा ५० हजार नेपाली भिसाबिहीन भएर बसिरहेका छन् । इलिगल रुपमा मलेसियामा बसिरहेका श्रमिकको हकमा यो एउटा सुनौलो

चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन
काठमाडौँ, काठमाडौंमा चिनियाँ हस्तक्षेपको विरुद्ध प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान माइतीघरमा चीनले नेपालको भूमि मिचेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले ’गो ब्याक चाइना नेपाली भूमि मिच्न पाइँदैन चिनियाँ

ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण
वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोना भाइरस सङ्क्रमित भएका छन् । उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेका हुन् । सङ्क्रमित पुष्टि भएसँगै उनी क्यारेन्टाइनमै रहेको

डिभी परेकाले जनवरीमा पाउदै भिसा
काठमाडौँ, कोरोना भाइरस महामारीको कारणले गर्दा लामो समयसम्म्म डिभी चिठ्ठाको भिसा दिन रोकिएको थियो । दुतावासहरु पनि सबै बन्द रहेका थिए । अब भने भिसा नरोकिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार डीभी

अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह
काठमाडौं, संसारभरि आज विश्व टेलिभिजन दिवस मनाईरहेका छन । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिरहेका छन । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१

हालाण्डको पोल्टामा गोल्डेन ब्वाई अवार्ड
एजेन्सी, जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर एर्लिङ हालाण्डले गोल्डेन ब्वाई अवार्ड जितेका छन् । सन् २०२० मा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै हालाण्डले गोल्डेन ब्वाई अवार्ड जितेका हुन् । अवार्ड जित्ने क्रममा हालाण्डले जाडोन सान्चो,

जर्जियामा पुनः हारे ट्रम्प
एजेन्सी, अमेरिकाको जर्जिया राज्यमा पुनः मतगणना गर्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग पराजित भएका छन् । त्यहाँ सुरुवाती नतिजामा बाइडेन अगाडी देखिएका थिए । तर, ट्रम्प पक्षले पुनः मतगणनाको माग गरेपछि दोहोराएर मत

चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउने
काठमाडौं, चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा नेपाल चाइना मिडिया फोरमले काठमाडौंमा आयोजना गरेको ‘युनान सांग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम’मा सहभागि

