विश्व Archive

सुपर किंग्सका कप्तान धोनीलाई १२ लाख भारु जरिवाना

एजेन्सी,चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आइपीएल)मा १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। शनिबार राति दिल्ली क्यापिटल्ससँगको खेलमा स्लो ओभर रेटको कारण धोनीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना तिराइएको हो। खेलमा दिल्ली

अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

दुबई,संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार सार्वजनिक गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको थियो।दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम

कोरोना ह्वात्तै बढेपछि दिल्लीमा कडा प्रतिबन्ध

दिल्ली,कोरोना संक्रमणदर निकै बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा कडा प्रतिबन्ध घोषणा गरिएको छ।दिल्ली सरकारले शनिबार बेलुकी संक्रमण रोकथामका लागि निकै कडा फैसला कार्यान्वयनमा ल्याएको भारतीय मिडियाहरूले जनाएका छन्। स्थानीय प्रशासनले सामाजिक, राजनीतिक, खेल र मनोरञ्जनसँग जोडिएका

अफगानिस्तानको भिडन्तमा ९२ जनाको मृत्यु

काबुल,अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ।स्थानीय अनुगमनकर्ताले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा भएका घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको

बेलायती रानीका श्रीमान् फिलिपको निधन

एजेन्सी,बेलायतकी रानी एलेजावेथ द्वितीयका श्रीमान् युवराज फिलिपको निधन भएको छ।९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको शुक्रबार बकिङ्घम प्यालेसले वताएको छ। उनको शुक्रबार बिहान निधन भएको थियो।फिलिप र एलिजवेथबीच सन् १९४७ मा विवाह भएको थियो। पाँच

नाइजेरियाको जेलबाट १८०० कैदी फरार

काठमाडौं,नाइजेरियाको एउटा जेलबाट एक हजार आठ सय कैदीहरु भागेका छन्।पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेर गएका हुन्। सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको

भियतनामका नवनियुक्त राष्ट्रपतिले लिए सपथ

हनोई,भियतनाममा कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलतापूर्वक भूमिका निर्वाह गरेका नुएन झुआन फूकले भियतनामको राष्ट्रपतिमा औपचारिक रुपमा सोमबार सपथ लिएका छन्।भियतनामको पाँच वर्षसम्म प्रधानमन्त्री रहेका ६६ वर्षीय फूकको कार्यकालमा भियतनामको अर्थतन्त्र तिब्र रुपमा विकास भएको थियो।उनको सरकारले कोभिड–१९

पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध

एजेन्सी,पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोहहरु गर्न नपाइने भएको छ। पाकिस्तानको सरकारले यस्ता कार्यमा आइतबारदेखि नै प्रतिबन्ध लगाएउने वताएको छ।पाकिस्तानमा पनि कारोनाका संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ । जसका कारण यसको सम्भावित तेस्रो

बंगलादेशमा मोदीको विरोधमा उत्रिएका १३ जनाको मृत्यु

एजेन्सी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा प्रदर्शन हुँदा मारिने सर्वसाधारणको संख्या १३ पुगेको छ । अतिवादी धार्मिक समूह हिफाजत ई ईस्लामले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा आइतबार थप दुुई जना मारिएका हुन्

क्यानडाको पुस्तकालयमा चक्कू प्रहारः एकको मृत्यु, पाँच घाइते

एजेन्सी, क्यानडाको भ्यानकूवर शहरमा एक सार्वजनिक पुस्तकालमा चक्कू प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच अन्य घाइते भएका छन् । उक्त पुस्तकालय व्यस्त बजार नजिकै छ । प्रहरीले हमलाका संदिग्धलाई हिरासतमा लिएको जानकारी दिएका