विश्व Archive

चेलिबेटी बेचबिखनको खतरानाक संजाल ठमेलदेखि दिल्लीसम्मा यस्तो छ, नेपाली चेलीको मोलमोलार्इ

 चेलिबेटी बेचबिखनको स्वरूप  बिस्तारै बदलिन थालेको छ । कुनै न कुनै बहानामा चेलिबेटीहरूको बेचबिखन दिनानुदिन बडिरहेको छ ।अझत चेलिबेटी बेचबिखनको मुख्य केन्द्र भारत बनेको छ ।   भारतमा बेचबिखन पर्ने नेपाली महिलाको संख्या झन डर लाग्दो

भारतीय सेनाले जनताकाे ढुङ्गामुढा राेक्न गाडीको अगाडि युवकलाई बाँधेपछि……….

एजेन्सी, भारतीय सेनाले कश्मिरमा पुनर्मतदानका क्रममा भएको ढुंगामुढा रोक्नका लागि अपनाएको तरिका अहिले विवादमा परेकाे छ । आन्दोलनकारीले ढुंगामुढा गरेपछि सेनाले आन्दोलनकारी मध्येका एक युवकलाई आफ्नो गाडीको अगाडि भागमा बाँधेर घुमाएको भिडियो भाइरल बनेको छ ।

अफगानिस्तानको नागहार प्रान्तमा अमेरिकाले नन न्यूक्लियर बम खसाल्यो

 एजेन्सी,अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ ।जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स’को नाम पनि दिइएको छ । अमेरिकी रक्षा मन्त्रालयले यो बम अफगानिस्तानको नागहार प्रान्तमा खसालेको जनाएको छ ।

गजब गर्छन् मान्छेहरू

अमेरिकाको फिलाडेल्फियामा सम्पन्न नवौं हस्तमैथुन प्रतियोगिता जापानी युवक मासानोबु सातोले जितेका छन् । यौन तथा साँस्कृतिक केन्द्रमा आयोजित उक्त प्रतियोगितामा सातोले लगातार नौ घण्टा ५८ मिनेट हस्तमैथुन गरेर नयाँ रेकर्ड राखेका हुन् । अघिल्लो प्रतियोगितामा उनैले

नेपालकाे मधेस टुक्र्याउन तालिम दिने रअ एजेन्टलाई पाकिस्तानमा मृत्युदण्ड

काठमाडौं, नेपाल बिरुद्ध समेत जासुसी गरेको भनिएका र पाकिस्तानबिरुद्ध जासुसी गरेको आरोपमा पक्राउ परेका भारतीय जलसेनाका अधिकृत कुलभुषण यादबलाई पाकिस्तानी सैन्य अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । यो फैसलापछि त्यसको परिणाम गम्भीर हुने चेतावनी नयाँदिल्लीले इस्लामाबादलाई

कसरी हराए पाकिस्तानी पूर्वकर्नेल मोहम्मद हविव जाहिर ?

 संयुक्त राष्ट्रसंघमा जागिरका लागि अन्तवार्ता दिन भन्दै चार दिनअघि नेपाल आएका पाकिस्तानी सेनाका पूर्वजर्नेल मोहम्मद हबिब जाहिर बेपत्ता भएपछि नेपालमा उनको व्यापक रुपमा खोजतलास भईरहेको छ । नेपालस्थित पाकिस्तानी दुतावासले उनी हराएको भन्दै खोजीका लागि प्रहरी

पाकिस्तानी सेनाका पूर्व कर्णेल लुम्बिनीबाट बेपत्ता

काठमाडौं , रोजगारीको खोजीमा नेपाल आएका पाकिस्तानी सेनाका एक पूर्व लेफ्टिनेन्ट कर्णेल तीन दिनदेखि नेपाल-भारत सीमा क्षेत्रबाट बेपत्ता भएका छन्। पाकिस्तानी विदेश मन्त्रालयले सेनाका लेफ्टिनेन्ट कर्णेल मुहम्मद हबिब जहिर नेपालबाट बेपत्ता भएको पुष्टि गरेको छ।पाकिस्तानी विदेश मन्त्रालयका

जसले आफ्नै पतिको मृत्युबारे ब्रेकिङ न्यूज पढनुपर्‍यो यी समाचार वाचिका

दर्शकहरुलाई देशदुनियाँको खबर सुनाउने छत्तीसगढका एक प्राइभेट न्युज च्यानलकी एङ्कर सुप्रीत कौरको जिन्दगीमा त्यसबेला दुःखको पहाड नै खस्यो, जतिबेला उनले आफ्ना पतिको सडक दुर्घटनामा मृत्यु भएको ब्रेकिङ न्युज आफैँले पढ्नु पर्‍यो । तर, न्यूज एंकरको अदम्य

अमेरिकाले सिरियामा क्षेप्यास्त्र हमला

अमेरिकाले सिरियामा क्षेप्यास्त्र हमला गरेको छ । विद्रोहीको कब्जामा रहेको इडलिब प्रान्तमा सिरियाली सेनाले रासायनिक हमला गरेको बदलामा अमेरिकाले शुक्रबार सिरियाली हवाई आधार क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको हो । हमलामा ६ जना सिरियाली सेनाको मृत्यु भएको

रासायनिक ग्याँसको आक्रमणमा परेको सहरको कथा -केही छिनमै बन्याे भूतको सहर

खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ । मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् । घटनास्थल पुगेका पत्रकार करिम सहिनले दी गाडियनमा लेखेको वर्णनको सम्पादित अंश