विश्व Archive

जब ७३ वर्षिय महिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएर बिश्वलाईनै पारिन चकित
एजेन्सी-बीबीसी, भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रिया मार्फत् यी बच्चालाई जन्म दिएकी हुन् । उनको

भालेविरुद्ध मुद्दा हाल्ने माथिनै कारबाही
काठमाडौं, एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छिन् । फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले

भारतले चन्द्रमामा पठाएको यान-२ सम्पर्कबिहीन
काठमाडौं,भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ सम्पर्कबिहीन भएको छ । चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने बेलादेखि सम्पर्कबिहीन भएको हो । भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार राति साढे १ बजेदेखि २ बजेको बीचमा चन्द्रमामा अवतरण गराउने योजना अनुसार

पंजावको एक पटका कारखानामा विस्फोट १८ जनाको मृत्यु, ५० बेपत्ता
नयाँ दिल्ली ,भारतको पंजाव राज्यमा रहेको एउटा गैरकानुनी पटका कारखानामा विस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। ५० जना मानिसहरु अझै हराइरहेको हुनाले मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। विस्फोटनका बेला कारखानामै रहेका ५०

चिनियाँ राष्ट्रपति ‘सी’लाई स्वागतको तयारी
काठमाडौं, सरकारले चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई लक्षित गर्दै उनको स्वागतका लागि आवश्यक तयारी सुरु गरेको छ । राष्ट्रपति सी जिनपिङ अक्टोबर ११ बाट सुरु पाँच दिने भारत भ्रमणका बेला काठमाडौँ आउने अपेक्षा गरिएको छ । चिनीयाँ

नेपाली कामदार जापान जाने निश्चित, परीक्षा कात्तिकमा
काठमाडौं, लामो समयदेखि अन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ । जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको हो । जापानी

काबुलमा भयो आत्मघाती हमलामा : २ नेपालीसहित १६ जनाको मृत्यु, ११९ घाइते
काठमाडौँ, अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको छ । एक सय १९ जना घाइते छन् । पाकिस्तानको इस्लामावादस्थित नेपाली

श्रीमानले अत्यधिक माया गरेको भन्दै श्रीमतीले मागिन् ‘डिभोर्स’
एजेन्सी, एक महिलाले विवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी छिन् । सम्बन्धविच्छेद किन गर्न चाहिन् ? यसको कारण भने निकै रोचक छ । उनका अनुसार उनलाई श्रीमानले अत्यधिक माया गर्ने, कहिले झगडा नगर्ने भएकाले

हङकङमा ठूलो राजनीतिक संकट, राजीनामा दिने मनस्थितीमा क्यारी लाम
काठमाडौं, हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सहरमा राजनीतिक संकट सुरु गराएर आफूले ‘माफ दिन नमिल्ने खालको विध्वंस’ गरेको भन्दै यदि मिल्थ्यो भने पदबाट राजीनामा दिने मनस्थिती रहेको बताएकी छिन् । व्यापारीहरुको एउटा समुहसँग गत साता गरेको

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउदै
काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउन सकारात्मक भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन् । आगामी असोज अन्तिम साता सी नेपाल आउने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो । राष्ट्रपति सी आगामी असोज अन्तिम