विश्व Archive

सी-मोदी साढे ५ घण्टा वान अन वान वार्ता, मोदीले भने-दुई देशबीच सहयोगको नयाँ युग सुरु
महाबलीपुरम, चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच महाबलीपुरममा करिब साढे पाँच घण्टा वान अन वान वार्ता भएको छ । दुई दिनमा विभिन्न चरणमा यी वार्ता भएका हुन् । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दे भारतका

इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार
काठमाडौं, यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ ।शान्ति र अन्तर्राष्ट्रिय सहकार्य जुटाउन गरेको प्रयासका लागि उनलाई यो अवार्ड प्रदान गर्न लागिएको हो । सन् १०९८ देखि २००० सम्म

नेपाल–चीन शैक्षिक सम्बन्ध, हाल सम्म साढे छ हजार विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं, नेपालबाट वर्षेनि सयौँ विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न चीन जाने गरेका छन् । उच्च शिक्षाका लागि चिनियाँ विद्यार्थी पनि नेपाल आउने गरेका छन् ।नेपाली विद्यार्थीहरू चिकित्साशास्त्र, इन्जिनियरिङ, भाषा र अन्तर्रा्ष्ट्रिय सम्बन्ध विषय अध्ययनका लागि चीनका

नयाँ दिल्लीमा आतंककारी आक्रमण हुन सक्ने चेतावनी
एजेन्सी,पाकिस्तानको आतंककारी संगठनले भारतको राजधानी नयाँ दिल्लीमा आक्रमण गर्ने योजना बनाएको भारतीयले आशंका गरेको छ। भारतीय खुफिया एजेन्सीकाअनुसार पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदले आक्रमणको तयारी गरेको हो। नयाँ दिल्लीमा चारदेखि पाँच आतंककारी रहेको भारतीय खुफिया

रहेनन् शोलेका ‘कालिया’
एजेन्सी, बलिउड अभिनेता वीजू खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनी लामो समयदेखि बिरामी रहेका थिए । उनले मुम्बईस्थित आफ्नै निवासमा अन्तिम श्वास लिए ।वीजू चलचित्र शोलेमा निभाएको ‘कालियाको भूमिकाका लागि चर्चित छन्

भारतीय प्रहरीले मोटरको टुक्रालाई पाकिस्तानी ड्रोन सम्झिएपछि……..!
एजेन्सी,भारतस्थित पन्जाब राज्यको सरकारले दुईवटा पाकिस्तानी ड्रोन बरामद गरेको दाबी गरेको छ। पन्जाबका अधिकारीहरुका अनुसार उक्त ड्रोनले सीमा पारीबाट हतियार तस्करीमा सहयोग पुर्याउँदै आएको थियो। दुई ड्रोनको अलवा अमृतसर प्रहरीले जुन उपकरणलाई पाकिस्तानी ड्रोन भनेर दाबी

अमेरिकामा भारतीय प्रहरीको गाेली हानी हत्या
एजेन्सी, २०७६ अमेरिकाको टेक्सासमा भारतीयमूलका डेपुटी प्रहरी अधिकारी शिखसेरिफ सन्दीपको हत्या भएको छ। टेक्सासको ह्यारिस काउन्टीका भारतीय मूलका धालिवाललाई गोली हानी हत्या गरिएको हो। प्रहरी अधिकृत धारिवालले शुक्रबार दिउँसो १२:४५ बजे सवारी नियम उलंघन गर्ने एक

किन् गर्यो रुसले २ सय बढी उत्तर कोरियालीलाई पक्राउ…?
एजेन्सी, रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ । गत साता पनि जापानी सामुद्रिक जलक्षेत्रबाट १६० जनाभन्दा बढी उत्तर कोरियाली माझीलाई पक्राउ गरेको खबर सार्वजनिक

ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी हुन् । डेमोक्रेटिक पार्टीकी नेतृ

यसरी हेर्दाहेर्दै १० सेकण्डमै घर ढले,सडक चिरा पर्यो, रुख उखेलिए
इस्लामावाद । पाकिस्तान प्रशासित काश्मीरको मिरपुर क्षेत्रमा मंगलबारको ५.६ म्याग्निच्युड (अमेरिकी जिओलोजिकल सर्भेका अनुसार ५.८ म्याग्निच्युड) को भूकम्पबाट के कति क्षति भयो त्यसको पूर्ण विवरण अझै आइसकेको छैन । भूकम्प बेलुकापख गएको हुँदा रातको समयमा उद्धार