विश्व Archive

कोरोना त्रासः अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा

काठमाडौं,विश्वभर महामारीको रुप लिएको कोभिड १९ भनिने कोरोना भाइरसको उद्गमस्थल चीनमा मानवीय क्षति रोकिएको छ। तर, संक्रमित व्यक्तिको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ। बितेका २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको ज्यान नगएको र

कोरोना संक्रमित र मृतकको संख्या बढेसँगै इटलीमा सबै स्कूल–कलेज बन्द

काठमाडाैँ, कोरोना भाइरसले बिस्तारै पूरा संसारलाई नै प्रभावित पारिरहेको छ । चीनबाट सुरु भएको यो भाइरस अब युरोप र एशियाबाहेक दक्षिण अमेरिकाका थुप्रै देशमा पुगिसकेको छ । अहिलेसम्म तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ भने करिब

यस्ता छन्, अहिलेसम्मका चर्चित विश्व हल्लाउने महामारी

काठमाडौं, विश्व कोरोना भाइरसको चपेटमा छ । संसारका मानिस त्राहिमामको अवस्थामा पुगेका छन् । ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसको उपचार पद्धति खोज्नुपर्ने समयमा मानिस मानिसको बीचमा नश्लीय विभेदका खबरहरुसमेत आउन थालेका छन्

भारतमा थप २१ जनामा कोरोनाको संक्रमण

   काठमाडौं , भारतमा नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमित संख्या २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये तीन जना निको भइसकेका छन् । भारतमा पहिलो पटक केरलामा कोरोनाको

कोरोना माहामारीका कारण मेला, महोत्सव गर्न रोक

चितवन, जिल्ला प्रशासन कार्यालय चितवन कोरानाभाइरसका संवेदनशीलतालाई मध्यनजर गर्दै मेला महोत्सव एवं सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चीनबाट फैलिएको कोरोना नेपालमा पनि उत्तिकै चुनौतीको रुपमा रहेको

अमेरिकाको टेनिसीमा आएको बिनाशकारी तूफानबाट २५ जनाको मृत्यु

काठमाडौं , अमेरिकाको टेनिसी राज्यमा आएको बिनाशकारी तूफानका कारण २५ जनाको मृत्यु भएको छ । टेनिसीमा सोमबार मध्य रातमा दुईटा बिनाशकारी तूफान आउँदा ठूलो जनधनको क्षति भएको हो । घर तथा भवनहरु भत्किएका छन् भने कयौं

कोरोना भाइरस फैलिने डरले इरानमा ५४ हजार कैदी रिहा !

इरान चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ । चीन पछि सवैभन्दा बढी प्रभावित इरान बनेको छ । इरानमा कोरोनाभइरसबाट दुई साताको अवधिमै ७७ जनाको ज्यान गइसकेको छ । इरानमा कोरोनाको संक्रमण

कोरोना महामारी : ८० मुलुकमा संक्रमण, ३२ सय मृत्यु, ९२ हजार बढि संक्रमित

काठमाडौं , कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ६८ पुगेको छ । ९२ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । अहिलेसम्म ८० मुलुकमा कोरोनाको संक्रमण देखिएको र फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठन

कोरोना औषधि बन्न केही महिना लाग्ने

वाशिंटन , अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन् । “यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस

गोर्खाबाट गैरकानूनी रुपमा कामगर्ने ८ चिनियाँ पक्राउ

काठमाडौं , गैरकानूनी रुपमा काम गरिरहेका ८ चिनियाँ नागरिकलाई प्रहरीले गोर्खाबाट पक्राउ गरेको छ । माथिल्लो बुढीगण्डकी जलविद्युत परियोजनामा गैरकानूनी रुपमा काम गरिरहेका उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई सोमबार पक्राउ गरिएको प्रहरी उपरीक्षक ओम शर्माले