पत्रपत्रिका Archive

अवैधरुपमा अमेरिका छिरेका नेपाली युवाको अमेरिकी हिरासतमा मृत्यु
काठमाडौं । अवैध रुपमा अमेरिका छिरेका एक नेपाली युवाको अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएको छ । सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठको टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार मृत्यु भएको हो । उनी

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आठ रिट दर्ता, सोमबार प्रारम्भिक सुनुवाइ
काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले पेश भएका आठ वटा रिट निवेदनहरु दर्ता गर्दै ४ मंसीर (आगामी सोमबार) का लागि पहिलो पेशी तोकेको हो ।

बाँकेमा खुकुरी प्रहार गरेर फरार युवकमाथि प्रहरीद्धारा गोलि प्रहार
नेपालगन्ज, बाँके प्रहरीले आज (शुक्रबार) एक युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ । एक युवकमाथि खुकुरी प्रहार गरी फरार रहेका कोहलपुरका ३० वर्षीय आकाश रानालाई गोली हानेर नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी उमेश जोशीले

आज अन्तराष्ट्रिय सहनशीलता दिवस
काठमाडौं । आज अन्तराष्ट्रिय सहनशीलता दिवस । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९९६ देखि हरेक वर्ष नोभेम्बर १६ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । ९० को दशकमा अफ्रिकी महादेश र युरोपको बाल्कन क्षेत्रमा जातीय र

विराट कोहलीले तोडे सचिन तेन्दुल्करको कीर्तिमान
काठमाडौँ । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान विराट कोहलीले आफ्नै राष्ट्रका महान् खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका हुन् । कोहलीले आईसीसी एक दिवसीय विश्वकपअन्तर्गत बुधबार खेलिएको न्युजिल्यान्डविरुद्धको

भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको लक्ष्य
काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको बुधवार खेलिएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतले न्युजिल्यान्डलाई जितका लागि तीन सय ९८ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर

जाजरकोट भूकम्पमा ६७ विद्यार्थी र एक शिक्षकको मृत्यु
सुर्खेत । जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा कात्तिक १७ गते भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलवीर सुनारले रुकुम पश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको विवरण

नवलपरासी दुर्घटनामा मृतक संख्या ७ पुग्यो
मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो । बौदीकाली गाउँपालिका

कालिकोटको कालेखोलामा पहिरोले पुरिएर डोजर चालकको मृत्यु
कालिकोट । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोर अन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो । कर्णाली करिडोर

आईसीसीद्वारा श्रीलंका क्रिकेटको सदस्यता निलम्बन
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । आईसीसी बोर्डको शुक्रबार बसेको बैठकले यस सम्बन्धमा निर्णय गरेको हो । प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय