पत्रपत्रिका Archive

एउटै बाघले १९ जना मार्यो

बाघ धर्तीको सुन्दर जनावर हो । बाघलाई हिंस्रक वज्यजन्तुको रुपमा पनि चिनिन्छि । सबै बाघ मान्छेकै ज्यान लिने हिंस्रक हुँदैन । हिंस्रक भईहालेमा अल्पिनीय घटना पनि हुन सक्छ । भनिन्छ, बाघ हिंस्रक भयो भने यसलार्य रोक्न

कांग्रेस भित्र कोइराला परिवारकाे बैठक पार्टीप्रति अायाे यस्तो धारणा

कांग्रेस नेतृत्वको सुस्त कार्यशैली र गुटबन्दीका कारण पार्टी संगठन कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै राष्ट्रिय राजनीतिमा क्रियाशील कोइराला परिवारका तीन नेताले बुधबार एकै स्वरमा पार्टी संगठन एक बनाउने अभियान सुरु गर्ने उद्घोष गरेका छन् । कांग्रेस

भ्रष्टाचारको अर्को खतरानाक रूप,एक खर्बका चेक साट्न बाँकी

सरकारी कर्मचारी र सेवा प्रदायकबीच ‘लेनदेन’ मिलाउन असारमा काटिएका १ खर्ब रुपैयाँ बराबरको चेक आर्थिक बर्ष सकिदा पनि साटन बाँकी रहेको देखिएको खबर आजको कान्तिपुरमा छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत वर्ष असार मसान्तसम्ममा कुल

ठेकेदारको यस्ताे मस्ती : कामै नगरी करोडौं भुक्तानी

काठमाडौं उपत्यका सडक विस्तार अयोजनाले ठेकेदार कम्पनीलाई कामै नगरी करोडौं रुपैयाँ भुक्तानी दिएको छ । मापदण्डविपरित बनेका संरचना नहट्दै आयोजनाले सडक विस्तार ठेक्का लगाएरु ठेकेदारलार्य करौडौं रकम भुक्तानी गरेको हो । आयोजनाले युनाईटेड बिल्डर्स, दिवा, शैलुङ

भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै यसरी विक्रि गर्छन् ब्यापारी

खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्रि वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन् । मरेका भारतीय माछा यस्तो हुने गर्छ, उपभोक्ताले गुणस्तरभनदा मुल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न

मध्यरातमा खोसिएको त्यो खुसी

लिखु गाउँपालिका वडा नम्बर–६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छन्। श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन–छिनमै रुनुहुन्छ, छोराछोरीको लालनपालनको चिन्ता गर्नुहुन्छ।दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति

पाइलटहरुको दु:खेसो – प्राधिकरणले अन्याय गर्याे

विभिन्न बहाना पार्दै उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन महिनादेखि आधा दर्जन पाइलटको अनुमतिपत्र (लाइसेन्स) नवीकरण र रेटिङ रोकेर राखेको छ । लाइसेन्स नवीकरण पनि नगरिदिने र त्यही लाइसेन्समा अर्को प्रकारका जहाजका तालिम

३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी

नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन । १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उहाँका लागि । देवकीले

‘गुटबन्दी अन्त्य नभए पार्टी सखाप’ हुने – माअाेवादी केन्द्रकाे निस्कर्ष

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी अन्त्य नगर्ने हो भने भविष्य नै धरापमा पर्ने बताएका छन्। स्थानीय तहको चुनावी समीक्षा र आगामी योजना तय गर्न बोलाइएको जिल्ला इन्चार्जसहित केन्द्रीय सचिवालयको

कांग्रेसभित्र झगडै झगडा

सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । यस विषयमा कांग्रेसभित्र विवाद सुल्झिएको छैन । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री देउवासँग १२ मध्येबाट तीन, नेता रामचन्द्र पौडेल पक्षलाई चार,