स्रोत सुनिश्चितता’मा करोडौं अनियमितता

राजनीतिक दलहरुले कार्यकर्ता रिझाउने गैरबजेटरी बाटोबाट स्रोत सुनिश्चितता का नाममा जिल्लाहरुमा पठाएको बजेट खर्च गर्दा करोडौं रुपैयाँ अनियमितता गरिएको छ ।

पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले आर्थिक बर्ष २०७३, ७४ मा स्रोत सुनिश्चितताका नाममा ७१ जिल्लाका लागि ५ अर्ब ५८ करोड ५९ लाख रुपैयाँ बजेट पठाएको थियो ।

यस्तो बजेटको ठुलो हिस्सा कामै नगरी खाएकाले अनियमितता भएको हो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।