खेलकुद Archive

कोरोना संक्रमणको कारण लण्डन म्याराथन पनि स्थगित

काठमाडौं ,कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएपछि संसारभरका खेल कार्यक्रम रद्द हुनेक्रम बढेको छ । कोरोनाभाइरसकै प्रभावले लण्डन म्याराथन समेत पहिलो पटक स्थगित भएको छ । अप्रिलमा तय भएको लण्डन म्याराथन पहिलो पटक स्थगित भएको हो । कोरोना

कोहलपुरमा होलीको अबसर पारी मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

काेहलपुर, होलिको अवसर पारी कर्णाली बाके विद्यार्थी सम्पर्क मञ्चले शुभकामना आदानप्रदान तथा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । कोहलपुरका क्रियाशील पत्रकार र कर्णाली बाके विद्यार्थी सम्पर्क मञ्च बिच फुटबल प्रतियाेगिता सम्पन्न गरेकाे हाे । उक्त

म्यानचेस्टर डर्बीमा युनाइटेडको महत्वपूर्ण जीत

एजेन्सी, म्यान्चेस्टर डर्बीमा युनाइटेड विजयी भएको छ । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेको हो । आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो

महिला विश्वकप क्रिकेटमा च्याम्पियन बन्यो अस्ट्रेलिया

काठमाडौं, अस्ट्रेलिया महिला क्रिकेट टोली पाँचौ पटक आईसीसी टि–२० विश्वकपको च्याम्पियन बनेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा भारतीय महिला टोलीलाई ८५ रनले पराजित गर्दै अस्ट्रलिया उपाधि घरमै राख्न सफल भएको हो । यसअघि अस्ट्रेलियाले

कोरोना संक्रमण बढ्दा खेलकुद गतिविधि सबै ठप्प

काठमाडौं , चीनको वुहान प्रान्तबाट शुरु भएको नोभल कोरोना भाइरस (कोभिड–१९) विश्वका १ सय ३ देशमा फैलिएको छ । विश्वमा कोरोनाको संक्रमण फैलिएसँगै नेपाल पनि यसबाट प्रभावित भएको छ । कोरोनाको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन

कोरोनाका कारण खेलकुदका सवै गतिविधि अनिश्चितकाल स्थगित

काठमाडौं,राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस समाधान नभएसम्मका लागि खेलकुद गतिविधि नगर्न निर्देशन दिएको छ । बिहीबार बसेको राखेपको बैठकले अर्को सुचना प्रकाशीत नभएसम्मका लागि सम्पूर्ण संघ संस्थाहरुलाई कुनै पनि खेल गतिविधि नगर्न निर्देशन दिएको

छैठौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधी नेपाल प्रहरीको कब्जामा

नेपालगन्ज, बाँके,नेपालगंजमा जारी छैठौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधी नेपाल प्रहरीले जितेको छ ।  बुधबार नेपालगन्ज रंगशालास्थित कबर्डहलमा सम्पन्न फाईनलमा एपिएफलाई २५(१६,२५(१७ र २५(१८ को तीन सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो । उपाधीसंगै

मुख्यमन्त्री पोखरेलले गरे महिला भलिबल प्रतियोगिताको उदघाटन

नेपालगन्ज,बाँके प्रधानमन्त्री कप अन्तर्रा्िष्ट्रय आमन्त्रण महिला भलिबलको छैटौं संस्करण आज देखि शुभारम्भ भएको छ । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालन हुने प्रतियोगिता आजदेखि २२ गतेसम्म सञ्चालन हुने भएको हो । छैटौं संस्करण प्रतियोगिताको उद्घघाटन गर्दै प्रदेश नं.

आज नेपाल मेलेसिया सँग भिड्दै

काठमाडौं : एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शनिबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।थाइल्याण्डको बैंककमा दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा नेपाल मलेसियालाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । उपाधिको लक्ष्यका साथ

क्रिकेट खेल्न थाइल्याण्ड जाने नेपाली टोलीको बिदाई

काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेल्न थाइल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको गरी क्यानले थाइल्याण्ड जाने नेपाली टोलीको विदाई गरेको हो ।