खेलकुद Archive

महिला टी–२० क्रिकेटमा जर्मनीको जित
अष्ट्रिया, पाँच महिनापछि मैदान फर्किएको पहिलो महिला टी–२० क्रिकेटमा जर्मनीले अष्ट्रियामाथि ८२ रनको जित निकालेको छ।अष्ट्रिया भ्रमणमा रहेको जर्मनीले सिबर्न क्रिकेट सेन्टरमा सम्पन्न महामारीपछिको पहिलो खेलमा सानदार जित निकालेको हो। जर्मनी–अष्ट्रिया सिरिजको पहिलो खेलमा टस हारेर

१३ औँ सागमा पाकिस्तानका तीन पदक खोसियो
काठमाडौं , १३ औँ दक्षिण एसियाली खेलकुदमा पाकिस्तानले जितेका दुई स्वर्णसहित तीन पदक खोसिएको छ ।ट्रयाक एण्ड फिल्डको १ सय १० मिटर हडल्समा स्वर्ण विजेता मोहम्मद नइम, ४ सय मिटरका स्वर्ण विजेता मेहबुब अली र सय

विश्वकप फुटबल छनोट खेल एक वर्ष धकेलियो
काठमाडौं, विश्वकप फुटबल प्रतियोगिताका छनोट खेल एक वर्षका लागि पछि धकेलिएको छ । कोरोना महामारीका कारण एसियन फुटबल कन्फेडेरेसन एएफसी ले छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गर्ने निर्णय बुधबार गरेको हो । एएफसीको यो

एमबाप्पे मैदान फर्कने
काठमाडौँ, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार केलियन एमबाप्पेले च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाविरुद्ध खेल्ने उच्च सम्भावना रहेको छ । चोट बोकेका एमबाप्पेलाई पीएसजीले टोलीमा समेटेको छ । फ्रेन्च कप फाइनलमा इटिनेविरुद्धको खेलमा उनी घातक ट्याक्कलमा

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा पुनः सिलवाल नियुक्त
काठमाडौँ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो । नयाँ खेलकुद विकास ऐन २०७७

राखेप सदस्यसचिवका लागि २७ जनाको आवेदन (नामसहित)
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि २७ जनाले आवेदन दिएका छन्। गत शुक्रबार युवा तथा खेलकुलद मन्त्रालयले दर्खास्त आह्वान गर्दै एक हप्ताभित्रमा आवदेन दिन अनुरोध गरेको थियो। सो एक हप्ताको म्याद आज (बिहीबार) ५ बजे सकिएको
दाङको देउखुरीमा राप्ती क्रिकेट क्लब गठन, अध्यक्षमा गुप्ता चयन
भालुवाङ , दाङको देउखुरीमा राप्ती क्रिकेट क्लब गठन गरिएको छ । पछिल्लो समय क्रिकेटको उदायमान जिल्लाको रुपमा परिचित दाङ जिल्लाको प्रवेशद्वार समेत रहेको राप्ती गाउँपालिकामा शुक्रवार राप्ती क्रिकेट क्लब गठन भएको हो । स्थानिय क्षेत्रमा नेपालको

भर्चुअल प्रतिस्पर्धामा नेपाललाई चार स्वर्ण
काठमाडौं, अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण जितेका छन् । अनलाइन प्रतिस्पर्धामा ४ स्वर्णका अलावा नेपालले २ रजत र १ कांस्य पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका
कर्णाली प्रदेशमा उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन हुने
काठमाडौं । सरकारले खेलकुद पूर्वाधारको अभाव भएको कर्णाली प्रदेशमा खेलकुद सञ्चालन हुनसक्ने गरी राष्ट्रिय पूर्वाधार विकासका गर्न, उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यस्तै सरकारले निर्माणाधीन क्रिकेट मैदान र अन्य मैदानको निर्माणका लागि

बी डिभिजन लिग चैत १२सम्म रोकियो
काठमाडौं, शहीद स्मारक बी डिभिजन लिग चैत १२ गतेसम्मका लागि स्थगित भएको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिइरहँदा नेपालमा संक्रमण फैलिन नदिन भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार १ हप्ताका

