साहित्य Archive

जन्मिदै भाग्य खोसिएको अभागी मान्ठ
सम्झना मात्रै छ म आफु हासेर दिदिलाई रुवाएको त्यो क्षेण जति बेला म उमेरले त्यहि ४ बर्षमा दौडिरहेको हुदो हौ सायद यस्तै यस्तै लाग्छ अहिले जति बेला मेरो बारेमा भलो सोच्ने मनहरु अनगिन्ती थिए तर भन्न

जन्मदै झरी परेको मान्ठ
समयका लप्काहरु बेलाबखत आएर नियतीसंग ठोकिन्छन । बिजुली चम्के जस्तै आउछन जान्छन कहिले रमाइला पल कहिला घतलाग्दा र बिस्मयकारी पल यस्तै यस्तै तरिकाले धानीरहेछु धन्न जिन्दगीलाई । अनेकाैँ उपमा दिएर थुप्रै उतारचडाबको सहित बगिरहेछ समयको गति

शिरानीमा सुगन्ध
यतिका बर्षसम्म तिमी नहुँदा पनि मेरो शिरानीमा तिम्रो सुगन्ध पाएर आस्चर्य भयो होला तिमीलाई भो आस्चर्यमा नपर मेरो एत्रो बर्षको मेरो अनुपश्थितीमा यो कसरी सम्भव होला भनी सोच्दै छ्यौ ? ल हेर ! तिम्रा आँखा पनि

चन्द्रागिरीको डाँडोबाट प्रधानमन्त्री ओलीले लेखे सात मिनेटमा यस्तो भावुक कविता
परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र ? बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयो कमसेकम सगरमाथा, लुम्बिनी, मेची र महाकाली हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली

जब म पचाल झरनामा उभिन्छु !
एउटा रित्तो खालि डायरी बोकेर अनेकौं सपनाहरूको पोको बेरिरहेको थिए । लाथ्यो कहिलेकाँही धेरै सपनाहरू देख्नु पनि आफैले पीडा खेप्नु हो । किनकि समय र परिवेशले उहीँ लहटमा जीवन धानिरहेको छैन । कति जीवन रित्तो बनेका

कोरियामा आयोजित अनलाईन मुक्तक प्रतियोगिताको नतिजा सार्वजनिक
नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले १ महिना अगाडि देखि राखेको विश्वब्यापी अनलाईन मुक्तक प्रतियोगिताकाे नतिजा शुक्रबार सार्वजनिक गरेको छ । प्रतियोगितामा ३८७ जनाको तोकिएको शिर्षकमा (देशप्रेम,माया प्रेम र विकृति बिसंगति )१/१ गरि प्रत्येकको ३ वटा मुक्तकको

म बिनाको दशैँ र आमा
आमा ….. हामिले घाम किन लागेन भनि बादललार्इ सराप्नु अघि यो बुझ्नुपर्छ पानी किन पर्नु पर्छ ? अर्थ लगाउन सजिलो छ बस जिन्दगी ”घाम पानी ” हो भनेर तर यथार्थको घर्तिमा टेकेर कल्पना बाहिरको कुरा गर्दा

जब आफनै शरीरको रगतले धर्ति रंगियो
आफ्नै जिवनका कथाहरूले पनि कहिलेकाँही निशब्द गराँउछन । हो त्यस्तै भएकी छु आज धेरै समयपछि कापी र कलमको सहारामा उभिने प्रयत्न गरेकी छु । मानौँ यो घढि मेरा लागि निक्कै पिडादायक छ । कुन शब्दबाट सुरू

तिम्रो सम्झनामा
जब म सधैं हिड्ने बाटाहरुमा लाग्छ अब कहिल्यै हिड्ने छैन ती थकाइ मेटाउने चौतारीहरुमा लाग्छ अब कहिल्यै निर्धक्क बस्न सक्ने छैन । बाटाहरु फेरिएका हुन् या चौतारी फेरिएकाहरु भित्र म नदेख्ने भए ति मेरा प्यारा दौँतरी

“त्यसैले उ सर्वहारा हो ”
तिम्रो स्वार्थको लागि उ महान् थियो बलिदान थियो क्रान्तिकारी थियो तर, आज उसको रगतले वनेको सत्ता उसको जस्तो लाग्दैन उसकै वलिदानले रोजेको व्यवस्था उसलाइ लुट्न मात्रै आउछ तर पनि उ रगत फिर्ता माग्दैन धैर्यता तोड्दैन अपराध