साहित्य Archive

मेरो हुन नसकेको मेरो देश !
छाला फेरि फेरियो र बाक्लो/बाक्लो मयल बनेर उत्रीयो बिहानबाट साँझलाई स्पर्श गर्नका लागी केबल जोतिइरहने शरिरबाट जाँतो झैं पिसिइरहने शरिरबाट अक्सर वस्त्र फेरिएन । चिसो भातले आफ्नो आँत भर्न नसकेकी चिसो रोदनले आँखा सुन्निएकी भित्रैदेखिन राजस्थानी

यादहरुको कारखाना भित्र रमायो गयो……
बाटो हिड्ने बटुवाले आँसु बगायो गयो यादहरुको कारखाना भित्र रमायो गयो । दिनदिनै जलि रहने लासहरुको गुनासो बिना सित्ती दिलमा तस्विर सजायो गयो । मित्रको काहानी पनि चरा सङ्ग मिलेछ रे फेदम बस्यो न्याउलीलाई सम्झायो गयो

बलात्कार !
किन बढ्दैछ, नेपालमा झनझन बलात्कार किन बन्दैछन्, महिलाहरु दिनदिनै सिकार । के पाप भयो र महिलाले धर्तीमा जन्मेर अब बाँच्नु छैन, हामीलाई जिउँदै मरेर । के पाउँछौं तिमिले, महिलाको ईज्यत लुटेर बाँची रहेकाछौं हामी, भित्रभित्रै मुटु

एक उदाहरण !
कोहि सन्तान बिहिन भएर समाजमा अपहेलित भएर बाच्नु पर्छ भने म बाध्य भए मेरो पेटमा हुर्किदै गरेको निर्दोष बच्चालाई सङ्सार नदेखाएरै मार्न । म कस्तो परिबन्धमा अल्झिरहेकी छु आफै सङ्ग प्रश्न गर्थे । यदि जन्म दिए

पटक पटक जन्मिनु नै साहित्य हो जस्तो लाग्छ
भनिन्छ साहित्य संसार हो, ब्रमाण्ड हो र यो गन्तव्य पनि हो । साहित्य जिवन हो र यसको गोडमेल गर्न जरुरी छ । हाम्रो जस्तो देशमा साहित्यलाई निचोर्न खोजिन्छ । घर परिवारदेखि बाहिर सम्म । साहित्य जन्माउन

सास फेर्नु मात्रै जिन्दगी होइन्
सास फेर्नु मात्रै जिन्दगी मानिदैन साथी, जिउनु को मजा त्यतिखेर छ, जतिबेला कमजोरका लागि हामी हात बढाउछौ ! आवाज निक्लनु मात्रै बोलेको मानिदैन साथी, बोल्नुको मजा त्यतिखेर हुन्छ, जब तिम्रो एक आवाज हजारौं आवाज विहिनहरुको एउटै

परिबन्धको घेराबन्दी र समयको चक्रब्युह !
कथाहरुको शिलशिला कसरी सुरु हुन्छ मलाई थाह छैन । यतिबेला लागिरहेछ म आफनै जिन्दगीको नजानिदाे फैसला गरिरहेछु । मान्छेहरु सोच्दा हुन पैसा सबैथोक हो । धन दौलत भए सबै हुन्छ । कहिलेकाँही त लाग्छ पैसाको बिस्कुनमा

रहन देउ मलाई एक्लै !
रहन देउ आज मलाई यहीं एक्लै एक्लै म पिई दिन्छु जहर प्याला आज एक्लै एक्लै एक्लै नै म लडी दिन्छु यो युद्द जिन्दगीको हिडी दिन्छु एक्लै आज यात्रा मरभुमिको । जुवा जस्तै जिन्दगी यो हारजितको पत्तो

“पुनरावेदन छ श्रीमान”
वकिलसाप ल वफएर वकालत गर्नुछ किनकि आजफेरी मेरो र उसको बिनाकारण दुश्मनि भएको छ । त्योसँग थोरै मेरो बाजेको बिर्ताको बारेम हिसाब छ । कारण एहि हो तर बिषय गम्भीर छ मोहदय म भन्दै जान्छु सरसरती

उस्तै उस्तै हो !
कुनै विरालोलाई हिजो मारेको मुसा खै भन्नु र जय नेपाल सरकारलाई लाउडा धमिजा सोध्नु उस्तै उस्तै हो । कुनै स्याललाई हिजो चोरेको कुखुरा खै भन्नु र लाल सलाम सरकारलाई वाइड बडी के भयो भनेर सोध्नु उस्तै