साहित्य Archive

‘जवानी के हो ?’

भावनामा बहकिन मन लाग्छ, आफैमा हराउन मन लाग्छ । उत्ताउलो प्रेमको बिशेषता हो कि ? या त जवानीको प्रभाव हो यो ? खै ! के हो ? यो बैंसमा यस्तै हुन्छ कि, या त बेइमानी मौसमको

मायाका हजार रंग

मायाको हजार रंग हुन्छ मायामा कतै घात हुन्छ, मायामै प्रतिघात हुन्छ कतै स्वीकार हुन्छ, कतै तिरस्कार हुन्छ हो यहाँ यस्तै हुन्छ मायाको हजार रंग हुन्छ । कसैलाईआफ्नो बनाउने चाहमा कोहि लुटिन्छन यसै कसैको आफ्नो बन्ने आसामा

उसको प्रेम !

पुसको महिना चिसो सिरेटो । मटु नै लुक लुक कमाउने जाडो । सिरकभित्र गुजुल्टिएकी छु । मेरा खुट्टा अहिलेसम्म पनि कठ्याङ्ग्रिएका छन् । भित्ताको घडीले २ बजाइसक्यो । म निदाउन सकेकी छैन । मानौँ म दमको

हाम्रो गौरब हाम्रो मातृभूमि

छङ्छङग गर्दै छछल्किएका छहराहरु  झुम्मझुम्म लहरिएका लता लहराहरु। झरझर झर्ने झरना खलखल बग्ने खोला सुन्दर शान्त प्रकृतिमा नरम्ने को होलारु। स्वच्छन्द नाच्दछन डाँफे र मुनाल चारी हाम्रा वनपाखा मनोरम१ क्या स्वर्गै सरी। उफ्रिछन कस्तुरी वनमा सुगन्ध

हाम्रो महानअविश्रान्त यात्रा

संक्रमणकाल छ सर्बत्र अहिले  चिन्तन मनन समृद्धिको जहिले । राजनीतिक स्वतन्त्रताको खातिर  बलिदानद्वारा ल्यायौं गणतन्त्र आखिर । याद गरौं क्रान्तिको बेला उरालेको नारा अबश्यै परिवर्तन गर्छौं भने थ्यौं नि  सारा । न्यायपूर्ण सामाज र स्वाभिमानको सपना 

Empty Space

My mind is blank after giving birth to one writing. I fill it with another one. Joy to write….. Eternally I am without being proud. I know to live. I see grave in womb of mind

सुर्खेत जेलब्रेकको त्यो अविस्मरणीय क्षण

अध्यक्ष कामरेड प्रचण्डको नेतृत्वमा संचालित महान् जनयुद्धको दौरानमा भएको ऐतिहासिक सफल घटना मध्यको एक परिघटना सुर्खेत जेलब्रेक हो । हरेक वर्ष माघ २ गते नजिकिँदै गर्दा सुर्खेत जेलब्रेकको त्यो अविस्मरणीय घटना मानसपटलमा जिवन्त रुपमा आउँछ। माओवादी

Uneasy Environment

I feel uneasy in this cave. The people see me with negative perspective. I feel headache due to bad environment. I quest garden of heaven. I like the peace and perspective. What I want I don’t

बिद्यमान ति कुरिती अनि कुसंस्कार फेर्नसकुँ

फेर्नसकुँ एकदिन ति गाउँका अनुहार फेर्नसकुँ, बिद्यमान ति कुरिती अनि कुसंस्कार फेर्नसकुँ । कर्णाली र सुदुरपश्चिमका अमुल्य सम्पत्तिहरु, ओझेलमा परेका भनिने ति समाचार फेर्नसकुँ । भाषण गरेरै सबैथोक पुग्छ भन्नेहरुका अगाडि, हामी उद्यमशिल बन्नुपर्छ भनेर व्यवहार

Lotus

Lotus is genuine on the water. It is amazing flower. I see it on water always.. On the water goddess lies. She is strong and immortal. she is queen of light. She leads the world. She