साहित्य Archive

गजल
भीर पाखामा लालीगुँरास फुलिरहने देश मेरो बेंसी फाँटमा डाँफे मुनाल डुलिरहे देश मेरो । झुकेँनन कहिल्यै बैंरिको सामु वीर पुर्वजहरु स्वाभिमान को उचाई मा चुलिरहने देश मेरो । ढुंगा खोज्दा देउता मिल्छ नुन खोज्दा सुन मिल्छ

गजल
अनेक भाव छन् यहाँ मिठास प्रेम मातमा । बढाइ तिर्सना अझै गढी गढी यि आतमा ।। लगाइ प्रित खास जो खुलाइ सृष्टि सृजना । पहाड पार नै गरौँ छ कर्म हात हातमा ।। सुकोमली यि मञ्जरी

साहित्यमा वर्गीय चरित्र देखिन्छ र हुन्छ : महासागर युवा गजलकार
पछिल्लो चरणमा युवा पंक्तिमा गजल बिधाले निक्कै ठाउँ ओगटेको छ । युवाहरुले अत्याधिक रुचाइएको बिधा गजल सर्वाधिक लोकप्रिय साहित्य बिधाका रुपमा रहेको छ । यस्तै नेपाली गजलको अबस्थाको बारेमा नेपाली गजल श्रीवृद्धीका लागि अमुल्य योगदान निभाई

अजम्बरी मेरा बा !
” मर्न त कसलाई पो मन लाग्छ र, तर त्यो मृत्युको ढोका एकदिन अवश्य खुल्दछ, अनि मानिसको अन्त्य हुन्छ।” मैले माथी त्यो वाक्य लेखी केही कुरा लेख्न खोजे , आज भन्दा बीस दिन अगाडि , त्यो

यसपालिको तिज र कोरोनाले लुटेको खुसी
मैले यो भन्दा अघिल्लो हप्ता एउटा अफ्रिकी महादेशको केन्यामा एउटा परिवारको निकै दर्दनाक समाचार पढेको थिएँ । त्यसमा लेखिएको थियो । गरिबीको कहर बढ्दै जाँदा एक आमाले आफ्ना सन्तानलाई ढुंगा उमालेर मन बहलाउँदै गरेकी थिइन ।

बाबाको चाहाना बन्यो मेरो उदेश्य !
भनिन्छ मानिस एउटा सामाजिक प्राणी हो । साथै विवेकशील प्राणी पनि हो । तर समय संग सँगै आज भोलि मानिशको अस्तित्त्व आलोचनामा चिन्नबिन हुन लागेको मलाई महसुस हुन्छ । येथाचित मेरा कथनहरु सहनशिल नहोलान् कतिपय मानिसमा,

बुवा शब्दको महत्व र कुशे औँशी
आज भाद्र ३ गते कृष्ण औँसी अर्थात वुवाकोे मुख हेर्ने विषेश दिन ! पिताको सम्मान, सम्झना अनि विषेश समर्पण गर्ने दिन् । तर मेरो अगाडी बुबाको तस्वीर छ । त्यही तस्विर हेर्दै वुवाकोे झल्को र उहाँबाट

राष्ट्रकविको सानदार छविः देशभक्ति र स्वाभिमान
पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ । –माधव घिमिरे अहिले देशले फेरि एक पटक स्वाभिमानको पाठ सम्झिएको छ । जुन पाठ राष्ट्रकवि माधव घिमिरेले यी दुई पङ्क्तिमा राम्ररी सम्झाएका छन्

घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने
काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने भएको छ ।घिमिरेको अन्त्येष्टिमा सलामी दिने निर्णय भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । राष्ट्रकवि घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन् । नेपाल

कविता
गरिबलाई पनि बाच्न देऊ यहाँ उसलाई सुखमुख एक छाक खान देऊ फटाहा मान्छे पैसाले जितेर आउँछ निर्दोष ब्यक्ति हारेर सजाय पाउछ पैसा चाहिन्छ अनि मात्र न्याय पाइन्छ पैसा बिना हार कहलाइन्छ यहाँ बिचरा १ सोझालाई बाच्न