समाचार Archive

जुगल पहिरो : ‘पानी लिन जाँदा भाग्यले बाँचें’

सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान सबेरै

सिन्धुपाल्चोक पहिरो : बेपत्तामध्ये १७ जनाको शव भेटियो

सिन्धुपाल्चोक,सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लिदीस्थित लामाटोलमा आज (शुक्रबार) बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन् । मृतकको सनाखत हुन बाँकी रहेको

भिषण बर्षाले गोठ भत्कायो

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका १९ सुर्जी गाउँमा भिषण वर्षाकोकारण एउटा गोठ भत्कीएको छ ।   बुधबार राती परेको अबिरल बर्षाले इस्लाम बेहना र जमिल वेहना दाजुभाईको संयक्त माटोको देवाल भएको खपडाको गोठ पूर्ण रुपमा भत्कीएको हो ।

पहिरो पिडितहरुलाई तत्काल उचित बासको प्रबन्ध गर्न कांग्रेस सभापति देउवाको माग

काठमाडौं , प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिन्धुपाल्चोक र कालिकोटमा पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् ।देउवाले शुक्रबार ट्वीटरमार्फत सिन्धुपाल्चोक र कालिकोटका पहिरो प्रभावित उचित बासको प्रवन्ध

सिन्धुपाल्चोक जुगल पहिरो अपडेट ११ जनाको शव फेला

सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी बेपत्ता भएका ३८ मध्ये ११ जनाको शव फेला परेको छ । हालसम्म पहिरोमा पुरिएकामध्ये पाँच बालक, दुई महिला र चार पुरुष गरी ११ जनाको शव निकालिएको वाग्मती प्रदेश

संघीय सांसद डा सूर्यनारायण यादवलाई कोरोना संक्रमण

जनकपुर, संघीय सांसद डा सूर्यनारायण यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सप्तरी क्षेत्र–१ बाट निर्वाचित डा यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक सञ्चालन

सिन्धुपाल्चोक जुगल पहिरो अपडेट ८ जनाको शव भेटियो

काठमाडौं, सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा आज बिहान गएको पहिरोमा परि मृत्यु भएका ८ जनाको शव भेटिएको छ । जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले अहिलेसम्म ८ जनाको शव भेटिएको जानकारी दिएकी हुन। पहिरोमा परी ३८ जना बेपत्ता

उपत्यकाका पुन थपिए ११९ जना संक्रमित

काठमाडौँ , काठमाडौं उपत्यकामा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि

बाँके र बर्दियामा थप २३ जनामा कोरोना पुष्टि

 नेपालगन्ज, बाँके भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात सय नमूना परीक्षणमा बाँकेका ११ र बर्दियाका १२ गरी २३ जनामा भाइरस संक्रमण पुष्टि

काठमाडौंमा थप ११९ जनामा कोरोना पुष्टि

काठमाडौँ ,काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा