समाचार Archive

कोरोना नियन्त्रण गर्न उच्चस्तरीय समिति
काठमाडौं, सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु
बुटवल, बुटवलमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय मानबहादुर गौतमको कोरोना संक्रमणका कारण मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिएका छन् ।

मदिरा पिएका दुई पुरुष मृत भेटिए
गुल्मी, गुल्मीमा मदिरा पिएका दुई पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् । जिल्लाको मालिका ७ घमिर भानपोखरामा रहेको देउराली होटलको पलङ्ग मुनि स्थानीय ३६ वर्षीय बकबहादुर बिक मृत फेला परेका हुन् । निजले बढी मात्रमा

विराटनगरमा होमआइसोलेशनमा बसीरहेका कोरोना संक्रमितको मृत्यू
काठमाडौं, अस्पतालमा आइसोलेशनको अभावमा घरमै बसीरहेका विराटनगरका एक कोरोना संक्रमितको मृत्यू भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कामत थरका मृतक पुरुषमा कोरोनाको लक्षण

राहत सामाग्री बोकेर गृहमन्त्रीसहितको टोली अछाम प्रस्थान
५ भदौ, काठमाडौं । अछामको रामारोशन गाउँपालिकाका बाढीपीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली आज अछाम प्रस्थान गरेको छ ।गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी एक महिला र सर्लाही जिल्ला एक पुरुष रहेको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु
बुटवल,रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ ।प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो । ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा.

कोहलपुरमा निषेधाज्ञाको समयावधि ५ दिन थपियो
कोहलपुर, कोहलपुर नगरपालिकामा थप ५ दिन निषेधाज्ञा गरिने भएको छ । समुदाय स्तरमा कोरोना फैलीएको भन्दै कोहलपुर नगरपालिकाले बन्दाबन्दिलाई ५ दिन थप गर्ने निर्णय गरेको हो ।कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले भाद्र १० गतेसम्म निषेधाज्ञा थप

नाम जाेडिएकाे भन्दै गढवा गाउँपालिकाका प्रेस संयाेजक पन्थीद्वारा खण्डन
देउखुरी,गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी बीच गाउँपालिकामा दमकल चालक र फायरमेनको बिषयमा खोलिएको सुचनाको आन्तरिक बिषयको बिवादलाई लिएर आफ्नाे जाेडिएकाे भन्दै गाउँपालिकाका प्रेस संयाेजक शिबराज पन्थीले खण्डन गरेका छन् ।

सुर्खेतमा फेरी बढाइयो निषेधाज्ञा भाद्र ९ सम्मा जारी
सुर्खेत, कर्णाली प्रदेशको राजधानि सुर्खेतमा लगाइएको निषेधाज्ञा फेरी चार दिन बढाएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाईरस नियन्त्रण तथा रोगथामका लागि गत भाद्र १गते देखि ५ भाद्रसम्मा तय गरेको निषेधाज्ञा पुन लम्बायर भाद्र ९

