समाचार Archive

सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा स्मार्टफोन बरामद

नेपालगन्ज , सशस्त्र प्रहरी बाँकेले अहिलेसम्मकै ठुलो परिमाणमा स्मार्ट मोबाइल फोन बरामद गरेको छ। तस्करी समाप्त पार्ने उदेश्यका साथ अघि बढेका सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका एसपी अशोक बम आएको ३ हप्तामै ठुलो सफलता

फेरी देखियो बाँकेको नरैनापुरमा कोरोना’

  नेपालगन्ज, बाँकेको नरैनापुर गाँउपालिकामा पुन: कोरोना संक्रमण देखिएको छ । केही समय पहिले कोरोनाको हट स्पट बनेको नरैनापुरमा केही समययता संक्रमण देखिएको थिएन । करिब १ महिनापछि नरैनापुरमा पुन संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ

उपत्यकामा बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न पाइने

काठमाडौँ काठमाडौं, भक्तपुर र ललितपुरमा बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले बिहान ९ः१५ बजेसम्म किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल

पचालझरनाको पहलमा बाढि पहिरोका कारण अबरुद्ध सडक सुचारु

कालीकोट, पचालझरना गाउँपालिकाको पहलमा शुरु भएको अबरुद्ध सडकको मर्मत कार्य आज फुगाडसम्म पुगेको छ । गएको साउन दोस्रो साता आएको बाढि पहिराेका कारण अबरुद्ध कर्णाली  करिडोरको लालिघाटदेखि पलांताको घाटाचौरसम्म ठाउँ ठाउँमा पहिरो गएपछि कामको थालनी गरिएको

कर्णालीमा ४ जना कोरोना संक्रमित थपिए ,४ जना डिस्चार्ज

सुर्खेत , कर्णाली प्रदेशमा पुन ४ जना कोरोना संक्रमित थपिएका छन । प्रदेश अस्पताल सुर्खेत र जुम्लामा गरिएको परिक्षणबाट आइतबार थप ४ जनामा कोरोना संक्रमन पुष्टि भएको हो । आइतबार थपिएका संक्रमित जुम्ला र सुर्खेतका दुई

चालकमा कोरोना देखिएपछि सुदुरपश्चिमका मुख्यमन्त्री सेल्फ आईसोलेसनमा

धनगढी, चालकमा कोरोना देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ आईसोलेसनमा  बसेका छन् । चालकमा कोरोना पुष्टि भएपछि उनी सेल्फ आईसोलेसनमा बसेका हुन् । आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या १४९

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको १४९ संख्या पुगेको छ । उनका अनुसार मृत्यु हुनेमा झापा, पर्सा र

थारू समुदायमा मनाइने के हो अटवारी, कहिले र कसरी मनाइन्छ ?

अटवारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना

काठमाडौं उपत्यकामा फेरि थपिए १६६ कोरोना संक्रमित

काठमाडौं,काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि

थप ८१८ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५

काठमाडौँ,नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका