समाचार Archive

पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्यु पुष्टि

कारागारमा तीनजना कैदीबन्दिको मृत्यु

काठमाडौं , सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ। मृत्यु भएकामध्ये एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन्।कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका पुरुषको मृत्यु भएको हो । उनमा भदौ १० गते कोरोनाभाइरसको

बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स दुर्घटना

काठमाडौँ, काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारमा दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला

पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।न्यायाधीश चालिसे लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए । स्वास्थ्यमा समस्या आएपछि ७० वर्षीय चालिसे पाँच दिनअघि

गण्डकी प्रदेशमा प्रहरी, पत्रकार, बैंकका कर्मचारी लगायत ३९ जना कोरोना संक्रमित

पोखरा, गण्डकी प्रदेशमा नेपाल प्रहरी, पत्रकार र बैंकका कर्मचारीसहित थप ३९ जनामा कोरोना भाइरस संक्रमित भएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा विभिन्न चार

प्रदेश सरकारलाई सांसद इन्द्रजित थारूको ७ बुदेँ सुझाब

 दाङ, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सांसद इन्द्रजित थारूले आफ्नै प्रदेश सरकारलाई सुझाब दिएका छन् । दाङ निवार्चन क्षेत्र नम्बर १ “क” बाट प्रत्यक्ष निवार्चित सांसद थारूले काेभिड 19 राेकथामका लागि प्रदेश सरकारबाट ठाेस कदम

जनता समाजवादी पार्टीको दिशा र दशा

जसपा निर्माणले सदियौंदेखि सामाजिक आर्थिक लगायत अन्य बहुआयामिक उत्पिडनका साथै राजनीतिक प्रतिनिधित्व र न्यायोचित सहभागिता वाट बन्चित तथा उत्पिडन र विभेद को सिकार हुँदै आएका दलित, महिला र अन्य उत्पिडित राष्ट्रियता तथा सिमांकृत समुदायमा उत्साह र

मेरो आवाज, आवाज बिहिनको आवाज बन्न सकोस

 उद्देश्य त हो मेरो पनि, जब लेख्नको निम्ति मेरो कलम कागजको समथर पृष्ठभुमिमा दौडन जान्छ तब यसले पोख्ने शब्दहरुले महान भावहरु बोल्नुपर्छ। जब मेरा हातले सृजनाका नयाँ शब्दहरु लेख्न उद्धत हुन्छन तब यिनले व्यक्त गर्ने भावहरु

केन्द्रीय कारागारमा कोरोना : ५० कैदीबन्दी र ५६ प्रहरीमा संक्रमण

काठमाडाैं, केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको छ ।  क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको हाे । आइतबार एकैपटक थप ३५ जना कैदीबन्दी र ५१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र

कोरोना भाइरस संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

वीरगञ्ज, कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गए राति १२ः४५ मा उनको