समाचार Archive

अख्तियारले डामेको मान्छेलाई धमाधम नियुक्ति !

काठमाडौं, ‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा.उपेन्द्र कोइरालाको अग्रगामी फड्कोसँग मेल खान पुगेको छ । १८ वर्षअगाडि नै अख्तियारले कोइरालालाई रकम हिनामिनामा कारबाही गर्न शिक्षा मन्त्रालयलाई

नेकपाद्धारा रामारोशनका बाढी पिडितलाई राहत वितरण

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले रामारोशनका बाढी पिडितलाई राहत वितरण गरेको छ ।अछामको रामारोशन गाउँपालिका सैनिबजार, भाटाकाटीतता लगायतका क्षेत्रमा आएको बाढिमा परी ज्यान गुमाउने मृतकका परिवारलाई राहत वितरण गरेको हो । मंगलबार पिडित परिवारलाई

रंग बदलिएको त्यो क्वारेन्टाइन !

दाङ,  गढवा क्वारेन्टाइनको तीन स्थानमा हातधुने बेसिङ तयार गरिएको छ । सोही प्रागंणभित्र तीन वटा पानीका ड्रमहरु राखिएको छ । स्नानगृह र चर्पीको मर्मत गरी शोभायमान बनाइएको छ । ठाउँ(ठाउँमा खानेपानीका धारा र सबै धाराहरुमा प्रयाप्त पानी

कर्णालीमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सुर्खेत , कर्णालीका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमित हुनेमा बिरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका ११ जना,चौकुनेका १, दैलेखका १,जुम्लाका १ जना थप कोरोना संक्रमण पुष्टि

दस्तखत किर्ते गरेको अभियोगमा यातायात व्यवस्था कार्यालयका ५ जना थुनामा

महेन्द्रनगर, सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय कैलालीका ५ जना थुनामा परेका छन । यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसीमा कोरोना पोजेटिभ

काठमाडौँ , नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसीमा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल लगिएको

जिल्ला प्रशासन कार्यालय दाङका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

दाङ, जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवा बाहेका अन्य सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट

मुस्लिम समुदायका अगुवाहरूको गम्भीर ध्यानाकर्षण

 कपिलवस्तु ,  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल को लाइब्रेरीमा मुस्लिम समुदायका अगुवाहरूको बैठक सम्पन्न भएको छ ।विश्व मा महामारी को रूपमा फैलिएको कोरोना भाइरस का कारण नेपालमा समेत

उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जनामा कोरोना संक्रमण देखिएको हो

नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि,७६८ जना डिस्चार्ज

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३४४