समाचार Archive

खुल्यो अन्तर्राष्ट्रिय उडान
काठमाडाैँ, काेराेना संक्रमण नियन्त्रण स्वरूप गत चैत ४ गतेदेखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको छ । मंगलवार मध्यराति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान शुरू भएको हो

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी
काठमाडौं, उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला

भारतमा कोरोना संक्रमण तीव्र : २४ घण्टामा ६९ हजार ९२१ संक्रमित थपिए
काठमाडौं, भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ९२१ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ हजार २८८ पुगेको छ

१५ शैय्याको अस्पताल मर्मत गर्न २९ करोड खर्च
डोल्पा, कोरोना महामारीले देश भयावह अस्थामा रहेको समयमा डोल्पामा भने जिल्ला अस्पताल मर्मतको विषयलाई लिएर नागरिक विरोधमा उत्रिएका छन्। १५ शैय्याको जिल्ला अस्पताल स्तरोन्नति गर्ने क्रममा डीडीआर नै गलत भएको भन्दै नागरिकले विरोध गरेका हुन्। कर्णाली

बंगलादेशले नेपाललाई पठाउने भयो ५० हजार टन युरिया
काठमाडौँ, नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस (कोभिड–१९) को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच मङ्गलबार दुई देशका अत्यावश्यक

आजबाट सोह्रश्राद्ध शुरु, यस्तो छ महत्व
काठमाडौं,आजबाट हिन्दू धर्मावालम्बीहरुको सोह्रश्राद्ध शुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको हो । आजबाट १६ दिनसम्म पितृकर्म गर्ने प्रचलन छ । आजबाट
अख्तियारले डामेको मान्छेलाई धमाधम नियुक्ति !
काठमाडौं, ‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा.उपेन्द्र कोइरालाको अग्रगामी फड्कोसँग मेल खान पुगेको छ । १८ वर्षअगाडि नै अख्तियारले कोइरालालाई रकम हिनामिनामा कारबाही गर्न शिक्षा मन्त्रालयलाई

नेकपाद्धारा रामारोशनका बाढी पिडितलाई राहत वितरण
अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले रामारोशनका बाढी पिडितलाई राहत वितरण गरेको छ ।अछामको रामारोशन गाउँपालिका सैनिबजार, भाटाकाटीतता लगायतका क्षेत्रमा आएको बाढिमा परी ज्यान गुमाउने मृतकका परिवारलाई राहत वितरण गरेको हो । मंगलबार पिडित परिवारलाई

रंग बदलिएको त्यो क्वारेन्टाइन !
दाङ, गढवा क्वारेन्टाइनको तीन स्थानमा हातधुने बेसिङ तयार गरिएको छ । सोही प्रागंणभित्र तीन वटा पानीका ड्रमहरु राखिएको छ । स्नानगृह र चर्पीको मर्मत गरी शोभायमान बनाइएको छ । ठाउँ(ठाउँमा खानेपानीका धारा र सबै धाराहरुमा प्रयाप्त पानी

कर्णालीमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
सुर्खेत , कर्णालीका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमित हुनेमा बिरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका ११ जना,चौकुनेका १, दैलेखका १,जुम्लाका १ जना थप कोरोना संक्रमण पुष्टि

