समाचार Archive

चितवनमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु
चितवन, चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ

बागलुङमा सुकुर्दुङ खोलाको बाढीले १० घर बगायो, १२ जना बेपत्ता
बागलुङ, जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्बी फिर्ता लिन अखिल क्रान्तिकारीको माग
काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्बी फिर्ता लिन माग गरेको छ । इण्डियन आयल कर्पोरेशनको हवाला दिँदै पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै गम्भिर आपत्ति जनाएको
अछाममा श्रीमानद्धारा श्रीमतीको हत्या
अछाम अछाममा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा बस्ने ५२ बर्षिया दिपक बहादुर कुवरले आफ्नै श्रीमती ४६ बर्षिय धना देवी कुवरलाई हसिया घाटिमा प्रहार गरेर हत्या गरेको प्रहरीले

राजनीतिद्वारा के सिकाउनु पर्नेमा के सिकाइयो
एकदिन एकजना शिक्षकले आफ्ना विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान दिने अभिप्रायले गधाको अगाडि एउटा डेक्चीमा पानी र अर्को डेक्चीमा रक्सी राखेर पिउन दिएछन् । गधाले पानी त पियो तर रक्सी ज्यान गए पिउन मानेन । यो दृश्यपछि शिक्षक

कर्णालीमा थप ९५ जनामा कोरोना पुष्टि
सुर्खेत, कर्णाली प्रदेशमा आज ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये जुम्लाका ३९ जना, कालिकोटका २२ जना, सुर्खेतका १७ जना, दैलेखका पाँच जना, बाँकेका चार जना, कैलालीका दुई जना, बर्दिया, बझाङ, दाङ र दार्चुलाका एक,

कर्णालीमा थपिए ९५ जना कोरोना भाइरस संक्रमित
सुर्खेत , कर्णालीका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमित हुनेमा जुम्लाका ३७ , सुर्खेतका १७ , कालिकोट २१, दैलेख ,जाजरकोट र अन्य जिल्लाका गरी १८

कोरोना देखिएपछि जिल्ला अदालत सुर्खेत अनिश्चितकालिन बन्द
सुर्खेत, कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला अदालत सुर्खेत अनिश्चित कालिन बन्द गरिएको छ। अदालतले आज सुचना जारी गर्दै भदौ १७ गतेको निणर्य अनुुसार कोरोना जोखिमलाई मध्य नजर गर्दै अदालतबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु अर्को सुचना जारी नभएसम्म

उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साताका लागि थप्ने निर्णय
काठमाडौँ, उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साताका लागि थप्ने निर्णय गरेको छ । आज बसेको काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले पुनः एक साताका लागि उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्युपुष्टि

