समाचार Archive

समाजसेवी मरासिनीले अस्पतालको सैयाबाटै गरे बिपन्न परिवारलाई सहयोग

 भालुवाङ, कोरोना पोजिटिभ तथा ज्वोरो र निमोनियाले ग्रसित भई कोहलपुर मेडिकल कलेजमा उपचारत दाङ भालुवाङ निवासी भिमबहादुर मरासिनी९हंसपुरे०ले एक विपिन्न परिवारलाई सहयोग गरेका छन् । प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाको हंसपुरमा जन्मिनु भएका समाजसेवाको अग्रपंक्तिमा रहेका मरासिनीले

नागरिकता कीर्ते मुद्दामा वडाध्यक्ष कारागार चलान

तनहुँ, तनहुँको भानु ५ का वडाध्यक्ष प्रकाश मल्ल सोमबार कारागार चलान भएका छन् । उनी नागरिकता कीर्ते मुद्दामा कारागार चलान भएका हुन् । २०५५ सालमा जिल्ला अदालत तनहुँले उनलाई दोषी करार गरेको थियो । सोही वेला

कैलालीमा ६३ जना सैनिकमा कोरोना पुष्टि

सुदूरपश्चिम ,  कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा

५ सयमा नक्कली प्रेस कार्ड बिक्रीगर्ने ३ जना पक्राउ

काठमाडौँ , बागबजारबाट नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजना छन् । उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले

बर्दियाका ७ जनासहित बाँकेमा १३ जनामा कोरोना पुष्टि

नेपालगन्ज, बाँके भेरी अस्पतालमा गरीएको परिक्षणमा बाँकेका ६ जना र बर्दियाका ७ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितहरुमा बाँकेको कोहलपुरका १, नेपालगन्जका र राप्तीसोनारीका २/२ जना तथा सुर्खेत घरभई बाँके बस्दै आएका एक

कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, जुम्ला र दैलेख गरिएको परीक्षणमा नेपाल कम्युनिस्ट पार्टी सुर्खेतका जिल्लास्तरीय नेतासहित थप २५ जनामा कोरोना पुष्टि भएको हो। सुर्खेतमा गरिएको

बझाङमा बाघको छालासहित दुई जना पक्राउ

बझाङ ,बझाङको बुङगल नगरपालिका– ३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका–६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र २३

काठमाडौंमा थपिए ३२६ जना कोरोना संक्रमित

काठमाडौं,  उपत्यकामा पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २९३ जना, ललितपुरका २० जना र भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो। हिजो आइतबार काठमाडौंका २९० जना,

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना

एकै दिन ९७९ जनामा कोरोना पुष्टि १,७३६ डिस्चार्ज,

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्