समाचार Archive

दसैं नजिकियोः दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य
दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने
तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक
तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो । मङ्गलबार बसेको नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो

रुसले बनाएको अढाइ करोड डोज कोरोनाको खोप नेपाल ल्याउने सम्झौता
काठमाडौं, रुससँग कोभिड-१९ विरुद्धको खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ । उक्त व्यापारिक सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइने भएको छ । रुसको स्पुतनिक-भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड
तातोपानी नाका असोज १९ देखि खुल्ने
काठमाडौं, सिन्धुपाल्चोकको तातोपानी नाका यही असोज १९ गतेदेखि सञ्चालनमा आउने भएको छ। नेपाल र चीनका स्थानीय अधिकारीबीच मंगलबार भएको बैठकमा यही असोज १९ गतेदेखि तातोपानी नाका खोल्ने सहमति भएको हो। गएको असार २५ गतेदेखि नेपालमा तातोपानी

देशभर ३४ जना संक्रमित भेन्टिलेटरमा
काठमाडौं, कोरोना भाइरस संक्रमितमध्ये ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार प्रदेश १ पाँच, बागमतीमा २६, प्रदेश ५ मा दुई र सुदूरपश्चिम प्रदेशमा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै पाँचै प्रदेशमा

कर्णालीमा आज एक जना संक्रमित थपिए
काठमाडौं, कर्णाली प्रदेशमा आज एक जना मात्र संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशको रुकुम पश्चिमका पछिल्लो २४ घण्टामा एक जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। आज बागमती प्रदेशमा सबैभन्दा बढी एक

उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ , उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएकाे छ । नेपालमा कोरोना संक्रमनबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका

नेपालमा थप १ हजार ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५१३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल
मन्त्रिपरिषद् पुनर्गठनमा आज पनि कुरा मिलेन
काठमाडौं, मन्त्रिपरिषद् पुनर्गठनका विषयमा निरन्तर छलफल गरिरहेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आजको छलफल पनि निष्कर्षविहीन भएको छ। बालुवाटारमा भएको छलफलमा आज पनि कुनै ठोस सहमति हुन नसकेको स्रोतले जनाएको छ। बैठकमा आज

