समाचार Archive

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते
ललितपुर, ललितपुरको नख्खुमा कारले ठक्कर दिंदा गए राति मोटरसाइकल चालकको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलका

अफगानिस्तानको काबुलमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु
एजेन्सी,अफगानिस्तानको राजधानी काबुलस्थित एक अध्ययन केन्द्र नजिक भएको आत्मघाती बम बिस्फोटमा १८ जनाको मृत्यु भएको छ । नीति शैक्षिक संस्था बाहिर भएको बिस्फोटमा अन्य दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । शिया मुसलमानको बाहुल्यता

दशैँको मनोवैज्ञानिक पक्ष : चाडपर्वले मानसिक स्वास्थ्य सवल बनाउँछ
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेको छ। कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ

केपी ओलीको कथित राष्ट्रवाद
पछिल्ला दिनहरूमा जसरी भारतीय खुफिया संस्था रअका प्रमुख सामन्त गोयल नेपाल आए र फर्के, त्यसरी नै केपीको राष्ट्रवादले पानी खायो वा थप उनको तथाकथित राष्ट्रवाद उदाङ्गीयो । फलतः ऊनी नेपालको लि-लि-का सहितको चुच्चे नक्शा हटाएर आफ्नो

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. खड्कालाई कोरोना
सुर्खेत, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई कोरोना संक्रमण देखिएको छ । लक्षण देखिएपछि शुक्रबार गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । डा. खड्काले अहिले आफू होम आइसोलेसनमा बसिरहेको र श्रीमती डा.

काठमाडौंमा थपिए १११० कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११० जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर २

२४ घण्टामा २८४६ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ। यो सँगै नेपालमा एक लाख

२४ घण्टामा २२२५ कोरोना संक्रमित थपिए
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

२४ घण्टामा कोरोनाका कारण १३ को मृत्यु
काठमाडौँ, गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारणबाट १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज वेभसाइटमार्फत् दिएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म कूल ८४२ जनाले कोभिड–१९ का कारण ज्यान गुमाइसकेका छन्। दसैँको बिदाका कारण स्वास्थ्य

आगामी महिना कोभिडको समस्या थप बढ्ने डब्ल्युएचओको चेतावनी
मस्को, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेको बताइएको

