समाचार Archive

दशैं सकिए संगै भारतीले शुरु गरिन् अनसन
काठमाडौँ । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छन् । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले

आ-आफ्नै दृष्टिकोण
कुनै एक गाउँमा दुई साधु एउटै कुटीमा बस्थे । दुवै बिहान–बेलुका गाउँकै दुई अलग–अलग मन्दिरमा पूजाआजा गर्थे । केही समय भिक्षाटन गर्थे । दिनमा मन्दिरपरिसरमा आइपुग्ने भक्तजनसँग कुराकानी गर्थे । साँझमा कुटीमा फर्किन्थे । रुखासुखा खान्थे । यसैगरी उनीहरूको दैनिकी चलिरहेको थियो ।

मुगु घटना: चारैजनाको शव पोस्टमर्टमका लागि गमगढी ल्याइयो
मुगु, जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा

राष्ट्रसंघका महासचिव गुटेरेस काठमाडौंमा, यस्तो छ भ्रमण तालिका
काठमाडौं , संयुक्त राष्ट्रसंंघका महसचिव महासचिव एन्टोनियो गुटेरेस चार दिने भ्रमणका लागि शनिबार राति नेपाल आइपुगेका छन्। गुटेरेसले आइतबार नै उच्चस्तरीय राजनीतिक भेटवार्ता शुरु गर्नेछन्। उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उनको कार्यालय शीतलनिवास जाने तय भएको

चक्कु प्रहारबाट कोहलपुरमा डिएसपी तिवारी घाइते
कोहलपुर, बाँके कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारी चक्कु प्रहारबाट घाइते भएका छन् । कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि

पैसाको मूल्य
नयाँ बर्ष लागेसँगै विद्यालयमा नयाँ शैक्षिक सत्रको सुरु हुन्छ । नयाँ शैक्षिक सत्रको पहिलो दिनको पहिलो कक्षा एक कक्षा शिक्षिकाले आफ्ना विद्यार्थीहरूको अगाडि एक हजार रुपैयाँको नोट लिएर उभिरहेकी छिन्। उनले विद्यार्थीहरूलाई भन्छिन्, ‘यदि तपाईलाई यो

आज विजयादशमी, मान्यजनको हातबाट टीका र जमरा लगाइँदै
काठमाडौं । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना

राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्दै विजया दशमी मनाऔँ : प्रधानमन्त्री
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् । विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सरकारको

नवरात्रको सातौं दिन, कालरात्रि भगवतीको पूजा गरिदैँ
काठमाडौ । नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान सदीयौं देखि रहि आएको छ ।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.सापकोटा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट डा। सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए ।