समाचार Archive

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएका अधिकारकर्मी पक्राउ

काठमाडौँ, प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सडकमा उत्रिएका अधिकारकर्मी र एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान प्रदर्शनको लागि सिंहदरबार पुगेका मानवअधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनी, कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले

प्रतिनिधिसभा पुनर्स्थापनाको लागि नेकपाका ८७ जना सांसद सर्वोच्च जाने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै नेकपाका ८७ जना सांसदहरु सर्वोच्च अदालत जाने तयारी गरेका छन्। सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वोच्च गएर

ओलीले देशवासीको नाममा सम्बोधन गर्दै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने बताउका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । ओलीले सोमबार दिउँसो ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको

आलीद्धारा प्रचण्डलाई उपाध्यक्षको संज्ञा

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको उपाध्यक्ष सरहको व्यक्ति भएको जनाएका छन्।संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको

ओलीलाई कार्बाही गर्ने निर्णय भइसकेको छः प्रचण्ड

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाहीका लागि स्पष्टीकरण माग्ने निर्णय भइसकेको हुँदा कोही पनि भ्रममा नपर्न अनुरोध गरेका छन् । सोमबार बिहान प्रेस

टिकटक बनाउँदा पुलबाट खसेर एक युवकको मृत्यु

काठमाडौं, टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ। दाङ तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बिहान बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। शनिबार दिउँसो सवा दुई

ओली र प्रचण्ड पक्षले बोलाए बैठक

काठमाडौं, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवेगमा आएर संसद् भंग गरेपछि सोमबारबाट ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै बैठक गरेर आ–आफ्नो रणनीति बनाउन थालिसकेका छन् । त्यसका लागि ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले

मन्त्रीको लोभ देखाएर प्रचण्ड नजिकका नेता खोज्दै ओली

काठमाण्डौ, नेकपा भित्रको विवादका कारण संसद विघटन गरेर चुनावको मिति घोषणा गरिएपछि प्रधानमन्त्री केपी ओली निकट प्रभावशाली नेताहरु प्रचण्ड र माधव नेपाल पक्षलाई आफूतिर आकर्षित गर्ने प्रयासमा लागेको छ । त्यही क्रममा विगतमा प्रचण्डलाई जर्वजस्तरुपमा साथ

डिपिआरको ढिलाइले गर्दा सेनाले नलगाड छाड्दै

जाजरकोट, छ महिनाभन्दा बढी समयसम्म नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ ।सुरक्षामा खटिएको सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म

ओली गुटको ‘रबर स्टयाम्प’

काठमाडौं,प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको विघटन र मध्यावधि चुनावको सिफारिसलाई तुरुन्तै सहजै स्वीकृत गरेपछि राष्ट्रपछि विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । सरकारको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक भन्दै सर्वत्र आलोचना भइरहेकै बेला प्रतिनिधिसभा विघटनजस्तो