समाचार Archive

अख्तियारका कार्यवाहक अध्यक्षले राजीनामा दिने
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ नियुक्ति भएपछि कार्यवाहक अध्यक्ष डा गणेशराज जोशीले राजिनामा दिने भएका छन् । बुधबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजिनामा बुझाउने उनको तयारी रहेको छ । आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेमकुमार

संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूलाई गराइयो सपथ ग्रहण
काठमाडौँ, संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूलाई सपथ ग्रहण गराइएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा बुधबार बिहान शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई शपथ गराएका हुन् । आयोगका अन्य सदस्यहरुलाई

कमलपोखरी अतिक्रमण : जग्गा फिर्ता लिने प्रयास सफल
काठमाडौँको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने भएको छ । काठमाडौँ महानगरपालिकाले कमलपोखरी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको छ । महानगरपालिकाका

महामारीमा उडे ६२ हजार भन्दा बढी नेपाली
कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७

एउटै व्यक्तविरुद्ध १७ वटा मुद्दा दर्ता
ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनीयार कारागार चलान भएका छन्। विराटनगर महानगरपालिका–९ घोघापुल चोकका उनीविरुद्ध अलगअलग जाहेरीका आधारमा १७ वटा मुद्दा दर्ता भएको थियो।

कक्षा १२ को नतिजासँगै स्नातक तहको भर्ना
काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरे लगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ गर्न प्रतिस्पर्धा नै चलेको छ । सार्वजनिक नतिजाबाट झण्डै चार लाख ३३ हजारभन्दा बढी विद्यार्थीलाई एकै पटक उच्च

ताप्लेजुङको सिनाममा आगलागी हुँदा पाँच घर नष्ट
ताप्लेजुङ,ताप्लेजुङको सिनाममा आगलागीमा हुँदा पाँच घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब ४ बजेतिर आगलागी भएको थियो । सिरिजंघा १ सिनाम डाँडागाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक

सशस्त्र प्रहरीद्वारा २५० किलो अबैध माछा नष्ट
कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १ डुमाईबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णानगरले अन्दाजी २५० किलाे अबैध माछा बरामद गरेर नष्ट गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल (बिओपी) कृष्णानगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुणराज

समाचार लेखेको कारण पत्रकारलाई ज्यान मार्ने धम्की
काठमाडौं, समाचार लेखेकै कारण पत्रकार नारायण प्रसाद अधिकारीलाई ज्यान मार्ने धम्की आएको छ । अनलाइन पाना डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य समेत रहेका अधिकारीलाई समाचार लेखेकै कारण पूर्व सांसद तथा नेकपाका

स्वास्थ्यकर्मीमाथी दुब्र्यहारको आरोप लागेका शाहीलाई कारबाही गर्न युवा संघको माग
नेपालगन्ज, स्वास्थ्यकर्मीमाथी दुब्र्यहार गरेको आरोप लागेका सामाजिक अभियानता भनेर चिनिने ज्ञानेन्द्र शाही लगायतलाई कारबाही गर्न राष्ट्रिय युवा संघ, नेपाल बाँकेले माग गरेको छ ।मंगलबार संगठनको तर्फबाट सह-संयोजक आकाश कार्कीले एक विज्ञप्ती जारी गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी

