समाचार Archive

दुबईमा सय नेपालीले ८ महिनादेखि तलब पाएनन्
काठमाडौं, रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका सयभन्दा बढी नेपाली बेखर्ची भएका छन् ।दुबईको सिल्यन ग्रुप अफ कम्पनीले आठ महिनादेखि पारिश्रमिक नदिएपछि बेखर्ची भएको सुर्खेतको गुर्भाकोट ८ मेहलकुनाका रमेश बस्स्यालले बताए । ‘पर्खदा

म्यान्मारमा प्रदर्शनकारीमाथि सेनाको कारवाही, गोली प्रहारबाट थप ६ जनाको मृत्यु
काठमाडौं, प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ ।सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ ।

बारेकोटमा भेटिए ८८ प्रजातिका चरा
जाजरकोट, बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेको यहाँका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेको छ । विश्वमै लोपोन्मुख हाडफोर

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न
काठमाडौं,सरकार र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ। आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेका टोलीले आजै अपरान्ह दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको वार्ता टोलीका एक सदस्यले जानकारी दिए।

नेपालगन्जमा फुड फेस्टिबल आयोजना हुँदै
नेपालगन्ज,नेपालगन्जमा फुड फेस्टिबल आयोजना हुन लागेकोछ। नेपालगन्ज स्थित होटेल बाटिकाको आयोजनामा यहि फागुन २२ गते सो फेस्टिवल आयोजना हुन लागेको हो ।नेपालगन्जमा पत्रकार सम्मेलन मार्फत फुड फेस्टिवल हुन लागेको जानकारी गराइएको हो।नेपालगन्जका महत्त्वपूर्ण परिकारहरु फेस्टिबलमा राखिने

सुर्खेतका सिडियोसंग पुगे वादी समुदाय
सुर्खेत,सुर्खेतमा आन्दोलित वादी समुदायका अगुवाहरु सुर्खेतका प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका छन्।वुधवार आफ्ना माग सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यलय सुर्खेतमा वुझाउनको लागि उनिहरु त्यहाँ पुगेका हुन्।गाँस,बाँस,कपास सहित खेतियोग्य जमिनको माग राख्दै उनिहरु मुख्यमंन्त्री कार्यलय नजिक

विप्लवसँग सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक: गृहमन्त्री थापा
काठमाडौं ,गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँगको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको दावी गरेका छन् । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पहिलो चरणको वार्ता ‘धेरै सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक’ पुगेको बादलले बताएका
पदको लोभ होइन तर, प्रधानमन्त्रीको प्रस्ताव आए पछि हटिन्न : देउवा
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई पदको लोभ नभए पनि प्रधानमन्त्रीको प्रस्ताव आए पछि नहट्ने बताएका छन् । आज (बुधबार) चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव

विमानस्थलबाट सुनको बाला र औंठी बरामद
काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको बाला र औँठी बरामद भएको छ। सोमबार विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाको थकाली भन्छाघर नजिक आई हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाण्डौं आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई तीन थान सुनको

कांग्रेसले वोलायो संसदीय दलको बैठक
काठमाडौँ,प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ।यही फागुन २१ गते दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक डाकेको स्रोतले बताएको छ। प्रतिनिधिसभा पुनःस्थापनापछि प्रस्तुत हुने विषयमा निर्णय गर्न उक्त

