समाचार Archive

मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने

काठमाडौं,आयोजना निर्माण थालिएको झन्डै दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरुङ हुँदै आज काठमाडौंस्थित सुन्दरीजलमा आइपुग्न लागेको छ।​२६ किलोमिटर लामो सुरुङमा फागुन १० गते हुलिएको पानी सुन्दरीजलमा झरेको हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नै जाँदैछन्‌। २०५१

जिवनलाई बलिदान गछौँ, तर शहीदको सपना मर्न दिने छैनौँः विप्लव

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले आफूहरु जीवनलाई बलिदना दिन तयार रहेको तर शहीदको सपना मर्न नदिने बताएका छन।सरकारसँग सहमतिको हस्ताक्षर गर्न राष्ट्रियसभामा उपस्थित भएको एक कार्यक्रममा महासचिव विप्लवले सभालाई सम्बोधन गर्दै शहीदको सपना कुनैपनि

हुम्लामा भूमि आयोग कार्यालय स्थापना

सिमकोट,भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा स्थापना भएको छ । जिल्ला समन्वय समितिको भवनमा शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना भएको हो । आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले सरकारको नीति नियम र कानूनको आधारमा रही हुम्लाका

शिवसवरी धाम पहरूवामा सांस्कृतिक कार्यक्रम हुदै

देउखुरी,देउखुरीको राप्ती गाउँपालिका-५ मा अवस्थित शिवसवरी धाम पहरूवामा हुन लागेको महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने भएको छ।फागुन २६, २७ र २८ गते सम्म सञ्चालन हुने महाशिवरात्री तथा धार्मिक

ओली समूहको संसदीय दलको बैठकमा वामदेव नजाने

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन्। ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ गौतमकै निवास भैँसीपाटीमा पुगेर संसदीय दलको बैठकमा आउन निम्तो दिएका थिए।

ओली समूहको संसदीय दलको बैठक बस्दै

काठमाडौँ,नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्ने भएको छ।सो समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना पछिको पहिलो बैठकको तयारीको लागि संसदीय दलको बैठक आह्वान गरेका हुन्। बैठकले प्रतिनिधि सभाको अधिवेशनमा कसरी प्रस्तुत

ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

बैतडी, बैतडीमा पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको हो । ती स्थानीय तहका प्रत्येक

मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै

दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए। ‘उपत्यकावासीलाई खुसीको खबर छ। शनिबार मेलम्ची राजधानी

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य

नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ। शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ। समूहले आफू निकटका सांसदको बैठक

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य

काठमाडौं, परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो । योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी